बन्दे भारत एक्सप्रेसमा चढ्दा लडेर घटनास्थलमै व्यक्तिको मृत्यु

सिलगढी : एनजेपी स्टेसनमा बन्दे भारत एक्सप्रेसमा चढ्ने क्रममा लडेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम उज्ज्वल भौमिक बताइएको छ। तिनी बाघडुग्राको खुदिरामपल्ली निवासी थिए। प्राप्त जानकारी अनुसार आज दिउँसो तिनी बन्दे भारत एक्सप्रेसमा सवार भएर कोलकाता जानको लागि एनजेपी स्टेसनमा पुगेका थिए। स्टेसनमा दौडिएर ट्रेन चढ्ने क्रममा प्ल्याटफर्मको लिकमा लड्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। यसपछि जीआरपी र आरपीएफ कर्मीहरू घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाएको छ। घटनाको खबर पाएर मृतक व्यक्तिको आफन्त तथा साथीहरू घटनास्थलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin