वन्दे भारत एक्सप्रेस आफ्नै गतिमा चल्ने, ट्रायल रन पुरा

सिलगढी : एनजेपीदेखि हावडासम्म वन्दे भारत एक्सप्रेस र शताब्दी एक्सप्रेसको गति बढ्ने भएको छ। यी दुईवटा ट्रेन लगभग 130 किलोमिटर प्रति घण्टाको गतिमा दौडनेछ। आज यसको ट्रायल रन गरियो। सबैभन्दा पहिला एनजेपीबाट हावडा जाने बन्दे भारत एक्सप्रेसको कम गतिमा चलाइयो। यसपछि बन्दे भारत ट्रेनले आफ्नै गतिमा चल्न थाल्यो। एनजेपीदेखि मालदासम्म तीव्र गतिको लाइनको काम पुरा भएपछि आज यसको ट्रायल रन गरियो। आज बिहान इन्जिन सहित 26 वटा कोच भएको एउटा विशेष रेल एनजेपीदेखि मालदातर्फ प्रस्थान गर्यो। हाई स्पीड स्पेशल ट्रेनको ट्रायल रनको लागि रेलवेद्वारा विशेष सावधानी अप्नाइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *