‘बन्दे भारत एक्सप्रेस’-को सञ्चालनको जिम्मेवारी अलिपुरद्वार डिभिजनलाई दिएपछि एनएफ रेलवे इम्प्लोइज युनियन-द्वारा आन्दोलन

सिलगढी : एनजेपीले बन्दे भारत एक्सप्रेसको देखरेख गर्दै आइरहे तापनि अलिपुरद्वार डिभिजनलाई यसको सञ्चालनको जिम्मेवारी दिएको छ। रेलवेको यस निर्णयको विरोधमा एनएफ रेलवे मजदुर युनियनको एनजेपी शाखाले आन्दोलन शुरू गरेको छ। चाँडै एनजेपीबाट गुवाहाटीगामी बन्दे भारतको सञ्चालनको दायित्व अलिपुरद्वारको बद्ली एनजेपीलाई दिनुपर्ने माग गर्दै एनएफ रेलवे इम्प्लोइज युनियनको एनजेपी शाखाका सदस्यहरूले आज रेलवेको एडीआरएम अफिस अघि धरना तथा विक्षोभ प्रदर्शन गरे। संगठनका सदस्य भास्कर तरले बताएअनुसार एनजेपी स्टेशनको महत्व घटाउने उद्देश्यले रेलवे विभागले अलिपुरद्वारलाई बन्दे भारतको व्यवस्थापनको जिम्मेवारी दिएको हो। संगठनले यसलाई स्वीकार्ने छैन। एनजेपीले बन्दे भारत एक्सप्रेसको देखरेख गरिरहेको छ भने यसको सञ्चालनको दायित्व अलिपुरद्वारले कसरी पाइरहेको छ। आफूहरूको माग चाँडै पुरा नभएको खण्डमा आगामी दिनमा आमरण अनशनमा बस्ने आन्दोलनकारीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes