वन्दे भारत ट्रेनमा फेरि ढुंगा प्रहार, आरपीएफ र जीआरपीएफ-का अधिकारीहरू माझ उच्च स्तरीय बैठक सम्पन्न

सिलगढी (निसं): मालदा पछि फेरि एकपल्ट 24 घण्टाको अवधिमा वन्दे भारत एक्‍सप्रेस ट्रेनमा मंगलवार अपरान्ह एनजेपी स्टेशनमा प्रवेश गरिरहेको समय ढुंगाले हिर्काएको घटना प्रकाशमा आएको छ। उक्त घटनामा ट्रेनको  2 वटा कोचको खिड़कीको ऐना फुटेको छ। तथापि घटनामा यात्रुहरू सबैजना सुरक्षित रहेको बताइएको छ। उक्त घटनालाई लिएर आज बुधबार एनजेपी स्टेशनमा आरपीएफ र जीआरपीएफ-का अधिकारीहरू माझ उच्च स्तरीय बैठक गरियो। बैठकमा आरपीएफ-का सहायक सुरक्षा कमानडेन्ट एमडी फारूक पनि सामेल थिए। बैठक पछि  आरपीएफ-का सहायक सुरक्षा कमानडेन्ट एमडी फारूकले भने, पथरावको घटनालाई लिएर अगावै अभियोग दर्ता गरिएको छ। यसैले घटनाको जाँच शुरू भएको छ।

 स्मरण रहोस, भारतीय रेल विभागले पश्चिम बंगाललाई हालै वन्दे भारत सेमी हाई-स्‍पीड एक्‍सप्रेस ट्रेन उपहारमा दिएको छ। कलकताको हावड़ादेखि न्यू जलपाइगढीसम्म चल्ने वन्दे भारतको परिचालन शुरू भएपछि ट्रेनमा दोस्रोपल्ट ढुंगा हिर्काएको घटना प्रकाशमा आएको छ।  यसभन्दा अघि सोमवार पनि मालदामा उक्त ट्रेनमा ढुंगा हिर्काएको थियो।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetonlyspin girişonlyspincasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes