बन्दको विरोधमा विधायक खगेश्वर रायको नेतृत्वमा निकाल्यो रैली

राजगञ्ज, 28 अगस्त (निसं): भाजपाले बोलाएको 12 घन्टा बन्द अवधि आज बुधबार राज्यको विभिन्न ठाउँहरूमा अशान्तिको माहौल देखा परिरहेको छ। बन्दको समर्थनमा भाजपाको रैली अनि तृणमूलको बन्दको विरोधमा जवाबी रैलीलाई लिएर तनाउ देखा परेको छ। यसैक्रममा, भाजपाले बोलाएको 12 घन्टा बन्दको विरोध जनाउँदै राजगञ्जका तृणमूल विधायक खगेश्वर राय पनि आज सडकमा ओर्लिएको देखियो। आज राजगञ्ज ब्लकको बेलाकोवा लगायत विभिन्न इलाकामा विधायक तथा तृणमूल कार्यकर्ताहरूले रैली निकाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes