बन्दको व्यापक प्रभाव: खरसाङ शहरका दोकान-पाट बन्द, वाहनहरू ठप्प

खरसाङ (निसं): सिलगढीको मतिगढा घटनाको विरोधमा डाकिएको पहाड़ बन्दले खरसाङ बजारलाई पूर्ण रूपमा प्रभावित पारेको छ। खरसाङ बजारमा बिहानदेखि दोकानपाटहरू पूर्ण रूपमा बन्द रहेको देखियो। आपतकालीन सेवा जस्तै दबाई दोकानहरू, एटीएम र अन्य केही आपतकालीन सेवाहरू बाहेक सबै दोकान-पाटहरू बन्द रहेको छ। खरसाङ बजारको सबै क्षेत्रका दोकानहरू आज बन्द देखियो। मतिगढा घटनाको विरोध गर्दै जनताले साथ दिएको यो बन्दले व्यापक प्रभाव परेको देखिएको छ।

तर यो बन्दलाई कुनै राजनैतिक पार्टीले गरेको भन्दा पनि जनताले मतिगढा घटनाको विरोध जनाउँदै साथ दिएको स्पष्ट देखिएको छ। खरसाङमा पेट्रोल टम्पदेखि स्कूलहरू पनि बन्द थियो भने लोकल ट्याक्सी गाड़ी सेण्डीकेटहरू र खरसाङदेखि दार्जिलिङ जाने सेण्डीकेटहरू बन्द रह्यो। यसैगरी, खरसाङदेखि सिलगढी जाने खरसाङ मोटर स्ट्याण्डमा रहेको सेण्डिकेट भने खुल्लै रहेको छ तर प्यासेञ्जरहरू भने देखिएन। खरसाङ बजारको रोडमा आज बन्द अवधि सरकारी बसहरू मात्रै कुदेको देखियो भने केही आपतकालीन सेवाको लागि गाडीहरू कुदेको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes