बन्दूक देखाएर नोकरनीसित दुष्कर्म गर्ने घर मालिक पक्राउ, आर्म्स पनि गऱ्यो उद्धार

सिलगढी (निसं ): घरमा काम गर्ने नोकरनीलाई गत तीन महिनादेखि यौन शोषण गरेको घर मालिक विरूद्ध आरोप रहेको छ। नोकरनीलाई बन्दूक देखाएर डर देखाएपछि घर मालिकले तिनीसित दुष्कर्म गर्दै आइरहेका थिए। अन्तमा नौकरनीले हिम्मत देखाएर सिलगढी मेट्रोपलिटनको महिला थानामा लिखित अभियोग दर्ता गरेपछि आरोपी मालिक सिलगढीको देशबन्धुपाड़ा निवासी गौतम ब्यानर्जी (64) लाई गत राति पक्राउ गरेको छ। यसको साथै एउटा आर्म्स पनि महिला पुलिसले उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार देशबन्धुपाड़ाका गौतम ब्यानर्जीको पत्नी अधिक समय बिमार रहन्छन्। यसैले पत्नीको हेरचाह गर्न अनि घरको काम गर्नका लागि एकजना 36 वर्षीय महिलालाई नौकरनीको रूपमा राखेका थिए। 31 जनवरीको दिन सिलगढी महिला थानामा नौकरनीले लिखित प्राथमिकी दर्ता गर्दै आफ्नो घर मालिक गौतम ब्यानर्जीले बन्दूक देखाएर जबर्जस्ती यौन शोषण गरेको आरोप लगाएपछि तिनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीलाई दुष्कर्म गरेको आरोपमा मामिला दर्ता गरेर पुलिसले आज सिलगढी अदालतमा पेश गर्नको साथै मामिलाको जाँ गरिरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes