बन्द सुखानी चिया कमान आजदेखि खोलियो, श्रमिकहरूमा खुशीको माहौल

राजगञ्ज (निसं): लगभग 11 दिनपछि राजगञ्जको सुखानी चिया कमान खोलिएपछि यहाँका श्रमिकहरूमा खुशीको माहौल देखा परेको छ। राजगञ्जमा सुखानी चिया कमान मालिक र श्रमिकहरूमाझ भएको झ्याउला पछि असन्तोषको कारण बन्द भएको थियो। प्राप्त जानकारी अनुसार बगान प्रबन्धनले श्रमिकहरूसित असन्तोषको कारण गत 16 सितम्बरको दिन कमान लकआउट-बारे नोटिस जारी गरेको थियो। यसले गर्दा पुजाको मुखैमा यसरी कमान बन्द भएपछि लगभग तीन सय श्रमिकहरू बेरोजगार भएका थिए। यसपछि हिज शुक्रवार जलपाइगढी श्रम विभागमा सम्पन्न एउटा बैठकमा धेरै लामो चर्चा-परिचर्चा भएपछि मालिक पक्षले अन्तमा आज बिहानदेखि कमान खोल्ने निर्णय लिएको बताइएको छ। उक्त निर्णय अनुसार आज बिहानदेखि कमान खोलियो। कमान खोलिन साथ आज बिहान श्रमिकहरू आ-आफ्नो काममा गए। पूजाभन्दा अगावै बन्द चिया कमान खोलिएपछि सबै श्रमिकहरू खुशी छन्।

 यस सम्बन्धमा तृणमूल श्रमिक संगठनका नेता तपन दे-ले भने, मालिक र श्रमिक असन्तोषको कारण कमान मालिकले लकआउट-को घोषणा गरेको थियो। श्रमिकहरूको असुविधालाई ध्यानमा राखेर हिज श्रम विभागसित कुराकानी गरेपछि पुजा अगावै कमान खोल्ने निर्णय लिएपछि आजदेखि बन्द कमान खोलिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes