बङ्ग भङ्ग हुँदैन भन्नको लागि मात्र विजया सम्मेलनी कार्यक्रम गरेर राज्य सरकारले करोडौं रुपियाँ खर्च गरेको छ : भाजपा

सिलगढी: बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा सिलगढीको कावाखाली मैदानमा विजया सम्मेलनी कार्यक्रम गर्नुको मूल उद्देश्य बंग भङ्ग हुँदैन भन्नु मात्र रहेको थियो भने यसको लागि राज्यको करोडौं रूपियाँ खर्च गरिएको दार्जिलिङ जिल्ला भाजपाले आरोप लगाएको छ। उक्त कार्यक्रममा मुख्यमन्त्री लगायत उत्तर बंगालका मन्त्रीहरु, सांसदहरु, विधायकहरु लगायत मुख्य सचिव, विभागीय सचिवहरु, आठ जिल्लाको डीएम र एसपीहरु, पुलिस फोर्स, पुलिस स्कर्ट, 6 हजार संघ-संस्थाका 5/5 जना प्रतिनिधिहरु, मेयर, सभाधिपति अनि केही क्याबिनेट मन्त्रीहरु एकै ठाँउ भेला गराउँदा राज्यको कति धन खर्च भयो? सो सहजै अनुमान लगाउन सकिने भाजपा दार्जीलिङ जिल्ला समितिका उपाध्यक्ष तथा प्रवक्ता एलएम लामाले बताएका छन्। तिनले अझ भने, राज्यको सरकारी कर्मचारीहरुले समयमा डीए पाउन सकेका छैनन्। हेल्थ वर्करहरु र आशा कर्मीहरुलाई भत्ता दिएको छैन। स्टेट बसका कर्मचारीहरू नियमित तलबको निम्ति आन्दोलित छन्। मृतकहरुका बद्लीमा पाउनुपर्ने नोकरी हजारौंको अहिलेसम्म भएको छैन। स्वास्थ्य सुविधा अस्तव्यस्त छ। सडक व्यवस्था लथालिङ्ग छ। शिक्षा व्यवस्था लथालिङ्ग छ तर मुख्यमन्त्री भने करोडौं रुपियाँ फिजुल खर्च गर्नमा मस्त छिन्। मुख्यमन्त्रीले उक्त भेलालाई सम्बोधन गर्दै बङ्ग भङ्ग होइन, संघ चाहन्छौ भनेर अनित थापा र शान्ता छेत्रीहरु समेत उपस्थित रहेको कार्यक्रममा गोर्खा, आदिवासी, राजवंशी आदिको राजनैतिक आकांक्षामाथि चोट पुऱ्याउने वक्तव्य दिएको पनि तिनले आरोप लगाएका छन्। हामीले भारतको संविधान बमोजिम माग उठाएको हौं। संविधान बमोजिम देश चल्छ। ममता ब्यानर्जीले बङ्ग भङ्ग हो बेना भन्दैमा बङ्ग भङ्ग नहुने होइन, तिनले भने। ममता ब्यानर्जीले यसपल्ट जीटीएलाई कुनै वास्तै नगरेको बरु पहाडको जमिनहरु बाहिरका मालिकहरुलाई पर्यटन व्यवसाय हेतु प्रदान गर्ने अनित थापालाई निर्देशन दिएकोले गोर्खा जातिको छुट्टै स्वशासनको मद्दालाई जमिनी स्तरबाटै समाप्त गर्ने सत्तारूपी षड्यन्त्र भइरहेको छ भन्दै प्रवक्ता एलएम लामाले सबैलाई सतर्क गराएका छन्। राज्यले जति षड्यन्त्र रचोस् तर केन्द्रीय भाजपा सरकारले नै गोर्खा जातिलाई राजनैतिक न्याय दिनेबारे उत्पीडित गोर्खाहरु पूर्ण भरोसामा रहेको तिनले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes