बंगाल बाहिरको संवैधानिक एकाई गोर्खाल्याण्डमुनि पटक्कै सम्झौता नगर्ने : क्रामाकपा

दार्जिलिङ: क्रामाकपा केन्द्रीय समितिको आज बसेको महत्वपूर्ण सभाले क्रामाकपा-को स्थापनाको रजत जयन्ती पालन गर्ने निर्णय लिएको छ। सभामा केन्द्रीय समितिका महासचिव कमरेड तारामणि राई, सदस्य कमरेड सन्तोष मोक्तान, वरिष्ठ पार्टी नेता वामपन्थी चिन्तक कमरेड डीएस बम्जनकी धर्मपत्नी युबिना बम्जनको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। सभामा पार्टीका वरिष्ठ नेता तथा प्रवक्ता कमरेड गोविन्द छेत्रीको शारीरिक  अस्वास्थताको कारण तत्कालका निम्ति पार्टीका नेता कमरेड अरूण घतानीलाई पार्टीको केन्द्रीय प्रवक्ता मनोनित गरियो। त्यसरी नै अल्पसंख्यक जाति गोष्ठीको आत्मनिर्णयको अधिकार र उन्मुक्तिको निम्ति गठन भएको क्रामाकपा 25 वर्ष पुगेको शुभ अवसरमा रजत जयन्ती समारोह साथै पार्टीको तेस्रो महाधिवेशन आगामी 18 र 19 दिसम्बर 2021 को दिन दार्जिलिङमा भव्य रूपमा आयोजना गरिने सभामा निर्णय लिएको छ। गोर्खाहरूको समस्याको स्थायी राजनैतिक समाधान गर्न गोर्खाल्याण्डपन्थी गठबन्धन दलहरूको प्रयास र दबाउमा भारत सरकारले त्रिपक्षीय वार्ता शुरू गरेपछि आत्तिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए चुनाउ गराएर फेरि बंगालभित्रको पीपीएस लागू गर्ने विरोधाभासपूर्ण कुरा गरेर गोर्खाल्याण्डको मुद्दा दबाउने राजनैतिक षडयन्त्र गरिरहेकोबारे क्रामाकपा नेताहरूले सभामा चर्चा गरे। सभामा यो वार्ता बिथोल्ने कोशिस हो भन्दै बंगालको सुरमा सुर मिलाएर गीत गाउनेहरुले 1986, 2007, 2013,2017 का शहीदको सपनामा सौदाबाजी, यी आन्दोलनमा मारिएका, लुटिएका जेल नेल परेका जनताको आकांक्षामा कुठाराघात गरिरहेको आरोप लगाए। क्रामाकपाले बंगाल बाहिरको संवैधानिक एकाई गोर्खाल्याण्डमुनि पटक्कै सम्झौता गर्ने छैन भन्ने विषयमा आजको सभामा छलफल गरेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes