बङ्गालबाट दिदीको विदाई यसपल्ट निश्चित : नरेन्द्र मोदी

सिलगढी: भाजपा उम्मेदवारहरूको पक्षमा चुनाउ प्रचार गर्नको लागि आज सिलगढीको कावाखाली मैदानमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे। सिलगढीको कावाखालीमा उपस्थित हजारौं संख्यामा भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै मोदीले सर्वप्रथम बङ्गला भाषामा नै नमस्कार उत्तर बंगाल, तपाईंहरू कस्तो हुनु हुन्छभनेर सम्बोधन गरे। तिनले तृणमूल गइरहेको अनि भाजपा आइरहेको कुरा उत्तर बंगालमा प्रत्यक्ष देखिरहेको बताए। उत्तर बंगालमा फेरि आउनु पाएकोमा आफैलाई भाग्यशाली रहेको ठान्दै तिनले यहाँका मानिसहरूले आफुलाई धेरै माया गर्नको साथै आशीर्वाद दिएको बताए। तिनले भने, यदि भाजपा सत्तामा आयो भने सिलगढीसहित उत्तर बंगालका मानिसहरूको धेरै विकाश हुनेछ। हामी तपाईंहरूको साथमा छौ अनि रहनेछौं। भाजपाको सरकार आयो भने अब सेन्डीकेट मुक्त बङ्गाल साथै कटमनी मुक्त बङ्गाल हुनेछ भनी तिनले बताए। हालसम्म भएको तीन चरणको चुनाउमध्ये पहिलो र तेस्रो चरणको मतदानमा भाजपा प्रार्थीहरूले बम्पर मतदान पाएको मोदीले दावी गरे।

भाजपासित डराएकोले गर्दाले नै दिदीले सभाहरूमा केन्द्रीय वाहिनीलाई विभिन्न आरोप लगाएर छप्पा भोट लगाउने प्रयास गरिरहेको छ तर अब यो सम्भव नरहेको तिनले बताए। तिनले बारम्बार दिदीसम्बोधन गरेर ममताको खोइरो खन्दै केन्द्र सरकारले बङ्गालको लागि धेरैवटा परियोजनाहरू गरे तापनि दिदीले यसलाई साधरण जनतासामु पुग्न नदिएको आरोप लगाए। भाजपाले जितेको खण्डमा उत्तर बङ्गालको चिया बगानसित सम्बन्धित श्रमिकहरूले विविध लाभ पाउने तिनले बताए। बङ्गालका एकजना पर्यटन मन्त्रीले क्यामेरा सामुनै आफ्नो पक्षमा मतदान गर्नेबारे मानिसहरूलाई धम्की दिइरहेको एउटा भिडियो सोशल मिडियामार्फत आफुले हेरेको कुरा मोदीले बताए। तिनले आज मतदान अवधि कुचबिहारमा भएको घटनाबारे पनि शोक व्यक्त गर्दै दिदीको गुण्डागर्दी अब नचल्ने बताए। बङ्गालमा यसपल्ट परिवर्तन निश्चित रहेको ठोकुवा गर्दै बङ्गालका मानिसहरूले निर्णय लिइसकेकोले दिदीको बिदाई लगभग तय रहेको मोदीले बताए। आजको चुनावी जनसभामा दार्जिलिङ र जलपाइगढी जिल्लाको विधानसभा क्षेत्रहरूको पार्टी उम्मेदवारसहित दुवै जिल्लाको सांसद तथा राज्य एवम् केन्द्रीय नेताहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes