बङ्गाल विभाजनबारे भड़काउ भाषण दिएको आरोपमा भाजपा विधायक शिखा च्याटर्जीविरुद्ध थानामा अभियोग दर्ता

सिलगढी : बङ्गाललाई विभाजन गरेर अलग राज्य गठन गरिनुपर्ने जस्ता भड़काउ बयान गरेको आरोपमा आज भाजपा विधायकविरुद्ध तृणमूलले एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ। आज डाबग्राम फुलबारी ब्लक तृणमूल कङ्ग्रेसको तर्फबाट एनजेपी थानामा डाबग्राम-फुलबारी विधानसभा केन्द्रका भाजपा विधायक शिखा च्याटर्जी विरुद्ध अभियोग दर्ता गर्नको साथै संगठनको तर्फबाट थाना अघि विक्षोभ प्रदर्शन पनि गरियो। संगठनका सदस्यहरूले बताएअनुसार उत्तर बङ्गाललाई अलग राज्य बनाउने केही राजनैतिक दलहरूले माग गरेका छन्। भाजपाका विधायक शिखा च्याटर्जी लगायत केही अन्य विधायकहरूले यस विषयमा भड़काउ टिप्पणी गरेर उत्तर बंगालमा अशान्ति फैलाउने प्रयास गरिरहे आरोप लगाए। तथापि, सत्तारूढ तृणमूल कङ्ग्रेसले राज्यमा कुनै प्रकारको अशान्ति सृष्टि गर्न नदिने बताएको छ। यसैले डाबग्राम-फुलबारी विधानसभा केन्द्रका भाजपा विधायक शिखा च्याटर्जीलाई पक्राउ गर्ने माग गर्दै आज डाबग्राम फुलबारी ब्लक तृणमूल कङ्ग्रेसले थानामा एउटा अभियोग दर्ता गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes