बंगाल विधान सभा चुनाउमा भाजपाले 200 आसन जित्ने राजु विष्टको दावी

सिलगढी: आउँदो विधान सभा चुनाउ 2021-मा भाजपाले 200 भन्दा अधिक आसन जितेर बंगालमा नयाँ सूर्य उदय हुने दार्जिलिङका सांसद तथा भाजपा प्रवक्ता राजु विष्टले दावी गरेका छन्। आज सिलगढीमा सांगठनिक जिल्लाको 1 नम्बर मण्डलमा घर-दैलो अभियान अवधि पत्रकारहरूसित कुराकानी गर्दै भाजपाले बंगालमा 200 आसनमा जितेर मोदीको नेतृत्वमा सरकार गठन गर्ने तिनले बताए। आगामी 2021-को बंगाल विधान सभापछि तृणमूल कांग्रेसको कालो बादल हट्ने साथै पुलिस र गुण्डा राज समाप्त भएर जाने विष्टले बताए।

घर-दैलो अभियान अवधि तिनले 2 नम्बर वार्डका मानिसहरूसित घर-घरमा गएर तिनीहरूको विविध समस्या सुने। सिलगढीमा केवल राजनीति चलिरहेको तर समस्याको समाधान तथा शहर विकासको लागि केही काम नगरेको विष्टले आरोप लगाउँदै पश्चिम बंगालको जनताले अब परिवर्तन चाहेको बताए। विनय तामाङ भाजपामा सामेल हुनेबारे सोधिएको प्रश्नको जवाबमा राजु विष्टले यो कुरा अफवाह रहेको तर भाजपामा चरित्रवान, गुणवान, देशभक्त साथै राम्रा मानिसहरू भाजपामा सामेल हुने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes