बंगाली नववर्षको अवसरमा सिलगढीमा निकालिइयो मंगल शोभायात्रा

सिलगढी : बंगाली समुदायको बैशाख महिनाको पहिलो दिनको निक्कै महत्व छ।  बंगालमा बंगाली समुदायका मानिसहरूले यस दिनलाई बंगाली नयाँ वर्षको रूपमा मनाउने गर्छन्। बंगालमा यसलाई पोइला बैशाख भनिन्छ। बंगाली समुदायका मानिसहरूले वर्ष 1429 -को मिठो सम्झानाहरूलाई समेटेर राख्दै यस वर्षलाई विदाई दिएर 1430 वर्षलाई स्वागत जनाए। अर्कोतिर, सिलगढी नगरनिगमको तर्फबाट पनि बंगाली नववर्षलाई स्वागत गर्दै नयाँ वर्ष पालन गरियो। सिलगढीको बाघाजतिन पार्कमा आज नववर्ष समारोहको आयोजना गरियो। यस अवसरमा बाघाजतिन पार्कबाट मंगल शोभायात्रा निकालेर सहरको विभिन्न मार्गहरूको परिक्रमा गरेपछि सूर्यसेन पार्कमा पुगेर समापन गरियो। आज नववर्षको प्रभात फेरीमा नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद सहित अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। सिलगढी बाघाजतिन पार्क अघिको सडक गत रातिदेखि नै विभिन्न रङ्गका बिजुली बत्तीहरूले सजाइएको छ भने हिजो रातिदेखि नै मानिसहरूले नयाँ वर्षको जश्न मनाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes