बंगालका राज्यपाल आजदेखि एक महिनाको दार्जिलिङ भ्रमणमा

दार्जिलिङ : पश्चिम बंगालको राज्यपाल जगदीश धनखड एक महिनाको भ्रमणको लागि आज दार्जिलिङ आइपुगेका छन्। तिनी हिजो सिलगढी आइपुगेका थिए भने आज बिहानै खरसाङ हुँदै दार्जिलिङ पुगेका छन्। दार्जिलिङ पहाड़मा पहिला बंगालका धेरै राज्यपालहरू आउँदथे तर यसपाली बंगालको राज्यपाल धनखड कठोर सुरक्षा व्यवस्थाबीच पहिलोपल्ट दार्जिलिङ आइपुगेका छन्। राज्यपाल दार्जिलिङ आउने क्रममा बिहान केही समय खरसाङमा पनि बसेका थिए। तिनी परिवारसितै खरसाङमा लगभग 11 बजेर 40 मिनटतिर आइपुगेका थिए भने 30 मिनटजति खरसाङको टुरिस्ट लजमा बसेर लगभग 12 बजेर 10 मिनटमा दार्जिलिङको लागि प्रस्थान भए। दार्जिलिङ पुगेर राज्यपाल धनखडले पत्रकारहरूलाई सम्बोधन गर्दै दार्जिलिङ राज्यपालको अर्को कार्यालय हो, दार्जिलिङ आउँदा अर्को राजभवन आएको जस्तो लाग्ने तिनले बताए। तिनले पहिलेदेखि नै दार्जिलिङ भ्रमणमा आउने योजना बनाइरहेको बताउँदै आफू यहाँको जनसाधारणसित सम्बन्धित रहेको र दार्जिलिङ पहाड़ पर्यटकीय स्थल भएकोले यहाँको पर्यटन व्यवसायीहरूसित पनि भेटघाट गर्ने योजना रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes