बंगाललाई ममताले हिंसाको बाटोमा लगिरहेको भाजपा नेता बिजयवर्गीयको आरोप

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीले बंगाललाई हिंसाको बाटोमा लगिरहेको भाजपा केन्द्रीय महासचिव तथा पश्चिम बङ्गालका पर्यवेक्षक कैलाश विजय वर्गीयले आरोप लगाएका छन्। आज बाघडुग्रा विमानअड्डामा आइपुगेपछि तिनले यस प्रकारको मन्तव्य व्यक्त गरेका हुन्। पत्रकारहरूसित कुराकानी गर्दै तिनले मुख्यमन्त्री ममताले केन्द्रको राजनीतिमा ध्यान नदिएर बङ्गालको राजनीतिमा अधिक ध्यान दिनुपर्ने बताए। मुख्यमन्त्रीले गर्छु अथवा मर्छु भन्ने नारा लगाउँदै बङ्गाललाई हिंसाको बाटोतिर लगिरहेको तिनले आरोप लगाए। बङ्गालको मानिसहरूले गणतन्त्रमा विश्वास गरे तापनि तृणमूल नेत्री ममताले भने गणतन्त्रमा नभएर हिंसामा अधिक विश्वास गरेको तिनले आरोप लगाए। यसको साथै राज्यमा भाजपा विजयी भएर सत्तामा आए यहाँको सबै राजनैतिक हिंसा बन्द गरेर पारदर्शी राजनीति गर्ने तिनले बताए। बङ्गाल शिक्षाको क्षेत्रमा पनि हाल पछि परेको तिनले आरोप लगाउँदै नीट र जेईई परीक्षाको लागि 90 प्रतिशत विद्यार्थीहरू तयार रहे तापनि यसमा मुख्यमन्त्री ममताले नै बाधा दिइरहेको छ। तिनले बङ्गाललाई झैँ विद्यार्थीहरूको भविष्य पनि नष्ट गर्न चाहन्छिन् भनी कैलाश विजयवर्गीयले आरोप लगाए। मुख्यमन्त्रीले यी सबै विषयमा ध्यान नदिएर आञ्चलिक संगठन राजनीतिप्रति ध्यान दिनुपर्ने तिनले सुझाउ दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes