बंगालमा चुनाउ अघि भएको हिंसाको घटनाबारे गृहमन्त्री अमित साहासित भाजपा सांसदहरूले गरे भेट

सिलगढी: पश्चिम बंगालका भाजपा सांसदहरूको एउटा प्रतिनिधि टोलीले आज पार्टीको राज्य अध्यक्ष तथा बालुरघाटका सांसद सुकान्त मजुमदारको नेतृत्वमा आज केन्द्रीय गृहमन्त्री अमित साहासित भेट गरेर बंगालमा चुनाउ अघि हिजो राति रामपुरहाट र बीरभूममा भएको हिंसा तथा राज्यको बिग्रँदो कानुन व्यवस्थाबारे अवगत गराए। सांसदस राजु विष्टले जारी गरेको विज्ञप्ति अनुसार हिजो 21 मार्च राति वीरभूमको रामपुरहाटमा पञ्चायत उप-प्रधानको हत्यापछि १० जनालाई जिउँदै जलाइएको थियो। पञ्चायत उप-प्रधानको बम आक्रमणबाट मृत्यु भएको तथ्यलाई गम्भीर रूपमा लिनुपर्छ। विस्फोटक पदार्थ र हतियारको बढ्दो प्रयोगले आम नागरिकहरूमा आतङ्क फैलाउन सक्रिय रूपमा प्रयोग भइरहेको तर्फ औंल्याउँछ। तसर्थ, हामीले राज्यको द्रुत रूपमा बिग्रँदै गएको शान्ति-व्यवस्थाको अवस्थालाई गम्भीरतापूर्वक लिएर यस हिंसालाई नियन्त्रणमा ल्याउन आवश्यक पर्ने उपयुक्त कदम चाल्न जरूरी रहेको सांसदहरूको प्रतिनिधि टोलीले गृहमन्त्री समक्ष अनुरोध गरेको छौ। यसको साथै गृहमन्त्रीले प्रतिनिधि टोलीलाई 72 घण्टाभित्र मन्त्रालयले पश्चिम बंगाल सरकारसँग वीरभूम घटनाको विस्तृत प्रतिवेदन माग्ने आश्वासन दिएको कुरा दार्जिलिङका सांसद विष्टले विज्ञप्तिमा जनाएका छन्। संयुक्त सचिवको नेतृत्वमा केन्द्रीय गृह मन्त्रालयको टोलीले तथ्याङ्क पत्ता लगाउन र स्थलगत अवस्थाको अध्ययन गर्न राज्यको भ्रमण गर्ने बताइएको छ। अवस्थाबारे जानकारी लिन सांसदहरुको एउटा प्रतिनिधि टोली पनि वीरभूम जाने पनि तिनले बताएका छन्। आतंकवादलाई अझ फैलिन नदिन पश्चिम बंगाल राज्यलाई हत्या, बलात्कार, आगजनी र हत्याको राजनीतिबाट मुक्त गर्न आवश्यक रहेको कुरा जारी विज्ञप्तिमा दार्जिलिङका सांसद तथा भाजपाका राष्ट्रीय प्रवक्ता राजु बिष्टले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes