बङ्गालमा गोर्खाहरूमाथि अधिक अत्याचार भएको छ तर दार्जिलिङमा विकास कार्य भएको छैन्: योगी आदित्यनाथ

खरसाङ : भारतीय जनता पार्टीका खरसाङ विधानसभाका उम्मेदवार बिष्णु प्रसाद शर्मा (बीपी बजगाईँ) को पक्षमा चुनावी प्रचार गर्न आज उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ खरसाङ आइपुगे। तिनी हावाई मार्ग भएर यहाँको बागौड़ा हवाई अड्डामा उत्रेपछि सड़क मार्ग हुँदै खरसाङको मन्टेभियट खेल मैदानमा आयोजित जनसभा स्थलमा कठोर सुरक्षा व्यवस्थाबीच आइपुगे। जनसभा स्थलमा तिनलाई पार्टीका समर्थकहरूले स्वागत जनाए। तिनले चुनावी जनसभालाई सम्बोधन गर्दै पश्चिम बंगालमा पनि भाजपाको सरकार बनिएको खण्डमा केन्द्रद्वारा प्रदान गरिने सबै सुविधा र साहुलियत आम जनताले सोझै पाउने बताए। तिनले दार्जीलिङ पहाड़ले सांसद दिए जस्तै अब विधायक पठाएको खण्डमा यहाँ दुईवटा इन्जिन भएको सरकारले यहाँको धेरै विकास गर्ने दावी गरे।

योगीले उत्तर प्रदेशमा भएको विकासको तुलना गर्दै तर पश्चिम बंगालको ममता सरकारले कुनै विकास कार्य नगरेको अभियोग लगाए। आफ्नो सम्बोधनको क्रममा तर योगी आदित्यनाथले आज गोर्खाहरूको स्थायी राजनीति समाधान औ छुट्टै राज्यबारे कुनै प्रकारको वक्तव्य दिएनन् तर तिनले पश्चिम बंगाल राज्यमा गोर्खाहरूमाथि अधिक अत्याचार भएको, दार्जीलिङमा विकासको कुनै कार्य नभएको बताए। तिनले पश्चिम बंगालमा जय श्री राम भन्नेहरूलाई जेलमा हाल्ने गरेको प्रसंगलाई अघि राख्दै रामको विरोध गर्नेहरूको दुर्गति निश्चित छ, रामनै सबथोक हो भनी जनाए। आजको जनसभामा खरसाङ आसनका भाजपा प्रार्थी बीपी बजगाइँ, सासंद राजु विष्ट,गोरामुमो अध्यक्ष मन घिसिङ, क्रामाकपा अध्यक्ष आरबी राई लगायत अन्य गठबन्धन दलका नेता लगायत पार्टीका समर्थकहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes