बङ्गालमा राष्ट्रपति शासन लागू गर्नुपर्ने सांसद राजु विष्टको माग

सिलगढी : सिलगढीमा भाजपाका नेता तथा कार्यकर्ताहरूलाई आज हिरासतमा लिएको घटनालाई लिएर दार्जिलिङका सांसद राजु विष्टले क्षोभ प्रकट गरे। पश्चिम बङ्गालमा तृणमूलको सरकार नभएर तालीबानी शासन चलिरहेको छ भन्दै तिनले राज्य सरकारमाथि कटाक्ष कसे। आज सिलगढीमा भाजपाको युवा संकल्प यात्राको आयोजना गरिएको थियो भने उक्त यात्रालाई केन्द्र गरेर सिलगढीमा व्यापक उत्तेजनाको माहौल सृष्टि भयो। सङ्कल्प यात्रालाई रोक्न भाजपाका धेरैजना नेता तथा कार्यकर्ताहरूलाई पुलिसले हिरासतमा लिएको थियो। सांसद राजु विष्टले यसबारे खबर पाएपछि तिनी तत्कालै सिलगढी पुलिस थानामा गएर भाजपाका नेता तथा कार्यकर्तासित भेट गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले उक्त घटनाको तीव्र निन्दा गर्नको साथै क्षोभ प्रकट गरे। यस अवसरमा तिनले भने, भारत स्वतन्त्र भएको 75औँ वर्ष पुगेको उपलक्ष्यमा भाजपाले युवा संकल्प यात्राको आयोजना गरेको थियो। उक्त कार्यक्रमलाई तृणमूल सरकारले पुलिसको सहयोगमा रोक्ने प्रयास गरेकोले हाल पश्चिम बङ्गालमा गणतन्त्र नरहेको यस घटनाले प्रमाणित गरेको तिनले बताए। तृणमूल सरकारको यस प्रकारको नीतिले गर्दा पश्चिम बङ्गाल विनाशको बाटोतिर लागिपरेको छ भन्दै यसबारे देशका राष्ट्रपति, प्रधानमन्त्री तथा गृहमन्त्रीलाई अवगत गराउने तिनले जानकारी दिए। राज्यका मानिसहरू स्वतन्त्र रूपमा बाँच्नको लागि पश्चिम बङ्गालमा राष्ट्रपति शासन लागू गर्नुपर्ने तिनले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaymavi girişbaymavi Built with ❤︎ by appycodes