बंगालमा शिक्षा प्रणालीमा पतन तथा घोटाला भइरहेको आरोप लगाउँदै दिल्लीमा भाजपा सांसदहरूद्वारा विक्षोभ प्रदर्शन

नयाँ दिल्ली (निसं): पश्चिम बंगाल राज्यमा भएको शिक्षा विभागमा व्यापक घोटाला तथा शिक्षा प्रणालीमा भइरहेको पतनको प्रतिवादमा आज दिल्लीस्थित सांसद भवन परिसरमा रहेको महात्मा गाँधीको मूर्ती अघिल्तिर बंगालका भाजपा सांसदहरूले विक्षोभ प्रदर्शन गरे। यस अवसरमा भाजपा केन्द्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्ट पनि प्रमुख रूपमा उपस्थित थिए। विक्षोभ प्रदर्शन गर्ने बंगालका सांसदहरूले हातमा प्ला कार्डहरू पनि बोकेका थिए। यसबारे सांसद विष्टले जारी एउटा विज्ञप्तिमा जानकारी दिँदै बताए अनुसार टीएमसी-का नेताहरूले धेरै मात्रामा शिक्षक भर्नाको नाममा घोटाला गरेको कुरा अहिले केन्द्रीय एजेन्सीहरूद्वारा एकपछि अर्को उजागर गर्दै आइरहेको छ। बंगालमा शिक्षा विभागमा भएको घोटालामा सत्तारूढ पार्टीका केन्द्रीय नेतृत्वगण तथा मन्त्रीहरू नै संलग्न रहेको कुरालाई उदाहरणको रूपमा पेश गर्दै तिनले बंगालका पूर्व शिक्षामन्त्री पार्थ च्याटर्जीलाई शिक्षक नियुक्तिमा घोटाला गरेको आरोपमा नगद 55 करोड रूपियाँ सहित केन्द्रीय जाँच एजेन्सीले पक्राउ गरिसकेको कुरा स्मरण गराएका छन्। यसैगरी, मन्त्री परेश अधिकारीको छोरीलाई अवैध रूपमा शिक्षकको रूपमा नियुक्ति गरेको मामिलामा कलकता उच्च अदालतले तिनलाई नोकरीबाट बर्खास्त गर्नको साथै तिनलाई प्रदान गरेको सबै मासिक वेतन समेत विभागलाई फर्काइदिने आदेश सुनाएको थियो। तिनले अझ भनेका छन्, सीबीआई अनुसार बंगालमा 21 हजार शिक्षकहरूको नियुक्ति अवैध रूपमा भएको छ। शिक्षक भर्नामा मात्र घोटाला नभएर स्कुलको सीअनि डीग्रूप स्टाफको नियुक्तिमा समेत व्यापक घोटाला भएको उजागार भएपछि हालै कलकता उच्च न्यायालयले 1900 जना ग्रूप डीस्टाफ अनि 842 ग्रूप सीतथा 618 जना (सेकेन्डेरी स्तर) लाई समेत नोकरीबाट हटाइएको छ। यति मात्र नभएर, टीएमसी सरकारले बंगालमा कलेज तथा विश्वविद्यालयको उच्च पदहरूमा समेत अवैध रूपमा नियक्ति गरेको भाजपा सांसदहरूको भनाई रहेको छ।

 

हालै दार्जिलिङ जिल्लाको उत्तरबंग विश्वविद्यालयमा समेत उप कुलपति (vice-chancellor) सुविरेश भट्टाचार्यलाई समेत अवैध रूपमा राज्यको सत्तारूढ टीएमसी सरकारले नियुक्ति दिएको भाजपा सांसद राजु विष्टले उदाहरणको रूपमा पेश गर्दै बताए अनुसार, यस प्रकारको अवस्थाले गर्दा नै एनबीयु-का होस्टेलमा हाल बस्दै आइरहेका विद्यार्थीहरूले खाना नपाइरहेकोले गर्दा तिनीहरूले हिज बुधबार विश्वविद्यालय परिसरमा नै विक्षोभ प्रदर्शन गर्न वाध्य बनेका थिए। दार्जिलिङका सांसद राजु विष्टले बंगालमा राज्यको टीएमसी सरकारले शिक्षा विभागमा व्यापक घोटाला गरेको आरोप लगाउँदै भ्रष्टाचार गर्नेहरू कसैलाई पनि केन्द्रको जाँच एजेन्सीले नछोड्ने साथै तिनीहरूलाई उचित कठोर सजाय दिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbullbahis girişbullbahiscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes