बंगाल प्रगतिको पथमा कार्यक्रम मिरिकमा सम्पन्न

मिरिक: मिरिक महकुमा शासक कार्यालयको आयोजनामा आजदेखि बंगाल प्रगतिको पथमा कार्यक्रम सम्पन्न भयो। मिरिक महकुमा शासक सुदिप्त देवनाथ, डीएमडीसी मृदुल श्रीमणी, एसडीपीओ रूद्धनारायण साव ,मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा मई 2011 देखि मार्च 2022 सम्म पश्चिम बंगाल सरकारले जनहितमा गरेको विभिन्न कार्यहरूबारे चर्चा-परिचर्चा गरियो। कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा राज्य सरकारले शुरू गरेको विभिन्न योजनाहरू कृषक बन्धु, जोय बंग्ला, कन्याश्री, रूपाश्री , स्वास्थ साथी आदिबारे विस्तृत चर्चा गरियो। कार्यक्रममा मिरिक महकुमा कृषि सह निर्देशिका बिभूती रिजालले कृषकहरूको हितमा राज्य सरकारले शुरू गरेको विभिन्न योजना साथै सरकारी सहयोग र साहुलियतबारे विस्तृत जानकारी गराइन्।

यसैगरी, भूमि अनि भूमि सुधार विभाग मिरिकका अधिकारी, खाद्य सप्रेषण अधिकारी, अग्नि शमन विभागका अधिकारी,मिरिक नगरपालिकाका अधिकारी लगायत अन्य विभागीय अधिकारीहरूले आ-आफ्नो विभागले जनहितमा गरिरहेको कार्यहरूबारे जानकारी गराए। यस अवसरमा मिरिक महकुमा शासक सुदीप्त देवनाथले पश्चिम बंगाल राज्यभरि नै बंगाल प्रगतिको पथमा कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदै मिरिक महकुमामा पनि राज्य सरकारको योजना र कार्यहरूबारे आम नागरिकलाई जागरूक गराउन उक्त कार्यक्रम गरिएको बताए। तिनले भोली शुक्रबार मिरिकमा एउटा रेली पनि निकालिइने जानकारी गराउँदै उक्त रेलीमा सबैलाई सहभागी भइदिने अनुरोध पनि गरे। आजको कार्यक्रम अवधि लोक प्रसार विभागका कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes