बंगाल प्रगतिको पथमा कार्यक्रम अन्तर्गत मिरिकमा दोस्रो दिन ऱ्याली

मिरिक: मिरिक महकुमा शासक कार्यालयको आयोजनामा बिहीबारदेखि मिरिकमा शुरू भएको बंगाल प्रगतिको पथमा कार्यक्रमको दोस्रो दिन आज शुक्रवार पनि एउटा ऱ्यालीको आयोजना गरियो। मिरिक नगरपालिका कार्यालय परिसरबाट शुरू भएको उक्त ऱ्यालीले कृष्णनगरको परिक्रमा गरेपछि कृष्णनगर ओपन थेटरमा पुगेर एउटा सचेतना कार्यक्रममा परिणत भयो। यस अवसरमा मिरिक महकुमा शासक सुदिप्त देवनाथ, डीएमडीसी मृदुल श्रीमणी, एसडीपीओ रूद्धनारायण साव,मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मई 2011 देखि मार्च 2022 सम्म पश्चिम बंगाल सरकारले जनहितमा गरेका विभिन्न कार्यहरूबारे चर्चा-परिचर्चा गरियो। कार्यक्रममा ममता ब्यानर्जीको नेतृत्वमा रहेको राज्य सरकारले शुरू गरेको विभिन्न योजनाहरू कृषक बन्धु, जोय बंगला, कन्याश्री, रूपाश्री, स्वास्थ साथी आदिबारे विस्तृत चर्चा गरियो। कार्यक्रममा मिरिक महकुमाका विभिन्न सरकारी अधिकारीहरूले राज्य सरकारले शुरू गरेको विभिन्न योजना साथै सरकारी सहयोग तथा साहुलियतबारे विस्तृत जानकारी गराए। यस अवसरमा मिरिक महकुमा शासक सुदीप्त देवनाथले पश्चिम बंगाल राज्यभरि नै बंगाल प्रगतिको पथमा कार्यक्रम सम्पन्न भइरहेको जानकारी गराउँदै मिरिक महकुमामा पनि राज्य सरकारको योजना र कार्यहरूबारे आम नागरिकलाई जागरूक गराउन उक्त कार्यक्रमको आयोजना गरिएको बताए। यस कार्यक्रममा लोक प्रसार विभागका कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरे। यसैगरी, कार्यक्रममा मिरिक अग्निशमन विभागका कर्मचारीहरूले आगलागी भएको खण्डमा कसरी यसबाट बाँच्न सकिन्छ भन्नेबारे उपस्थित मानिसहरूलाई प्रदर्शनी गरेर देखाए। प्राप्त जानकारी अनुसार उक्त कार्यक्रम बंगाल प्रगतिको पथमा एक महिनासम्म चल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes