बंगाल सफारी पार्क नजिक सड़क दुर्घटनामा 3 जनाको मृत्यु, अन्य 2 जना घाइते

सिलगढी (निसं) : कालेबुङबाट सिलगढीतर्फ आइरहेको एउटा वाहन सड़क दुर्घटनाको शिकार बनेको छ। आज अपरान्ह बंगाल सफारी पार्क नजिक वाहन अनियन्त्रित भएर एउटा रुखमा ठोक्किएर नजिकैको जङ्गलमा वाहन पल्टियो। उक्त दुर्घटनामा एउटी महिला सहित 3 जनाको मृत्यु भएको छ भने अन्य 2 जना गम्भीर रूपमा घाइते भएका छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज कालेबुङबाट 74BL 4020 नम्बरको एउटा वाहन सिलगढी आइरहेको थियो। उक्त वाहनमा मोठ 5 जना सवार थिए, जसमा एउटी महिला पनि थिइन्। बंगाल सफारी पार्क नजिक वाहन अनियन्त्रित भएर रुखमा ठोक्किएर नजिकैको जङ्गलमा वाहन पल्टिँदा वाहनमा सवार एउटी महिला सहित 3 जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएको बताइएको छ। घटनाको खबर पाएर स्थानीय मानिसहरू लगायत भक्ति नगर ट्राफिक गार्ड घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर नर्सिङहोममा पठाएको छ भने 3 जनाको शव उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाएको छ। पुलिसले दुर्घटनाग्रस्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes