बंगाल सफारी पार्कमा पुजा अगावै नयाँ 20 वटा बसहरू ल्याइने: वनमन्त्री ज्योति प्रिय मल्लिक

सिलगढी (निसं): सिलगढीको सालुगढास्थित बंगाल सफारी पार्कमा बसहरू पुरानो भइसकेकोले गर्दा घुम्न आउने पर्यटकहरूलाई समस्या भइरहेकोले पर्यटन मौसममा कुनै समस्या बिना सफारीको आनन्द लिन सकोस् भन्ने उद्देश्य लिएर आउँदो पुजा अगावै नयाँ बसहरू ल्याइने योजना रहेको छ। आज बंगाल सफारी पार्कमा पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यका वनमन्त्री ज्योति प्रिय मल्लिकले यसबारे जानकारी गराएका छन्। तिनले भने, पार्क प्रबन्धनको तर्फबाट बसहरूको समस्याबारे अवगत गराए पछि बंगाल सफारी पार्कमा नयाँ 20 वटा नयाँ बस ल्याइने छ अनि यसको लागि टेन्डर प्रक्रिया शुरू गरिने छ। वन मन्त्री ज्योति प्रिय मल्लिकले बताए अनुसार मानिसहरूले तीन वटा प्रमुख प्रस्ताव दिएका छन्, जसमा पहिलो पार्कमा नयाँ बस ल्याइनु पर्ने, दोस्रो किरायमा बस ल्याउनु पर्ने र तेस्रो जू अथोरिटी पार्कलाई बस दिनुपर्ने रहेको छ।


वन मन्त्रीले अझ भने, बंगाल सफारी पार्क समक्ष हाल 9 वटा बस रहेको छ तर बसहरू पुरानो भएकोले बारम्बार खराब भइरहन्छ। पूजाको मौसम अब मुखैमा आइपुगेकोले यहाँ घुम्न आउने पर्यटकहरूको संख्या पनि बढ्ने छ। यसैले पार्कमा पर्यटकहरूलाई सफारी गराउनका लागि लगभग 25 वटा बसको आवश्यकता पर्दछ। तथापि हाल 20 वटा मात्र नयाँ बस ल्याइने बारे तयारी चलिरहेको छ। यस क्षेत्रलाई इको सेनेसेटिभ जोन एरिया घोषित गर्नका लागि मानिसहरूले प्रस्ताव दिइरहेको मन्त्रीले जानकारी दिँदै जसमा महानन्दा अभ्यारण्य अन्तर्गत एक किलो मिटरसम्मको ठाउँको लागि यो लागू हुने बताए। यसैगरी, वन मन्त्रीले आज बताए अनुसार आउँदो नोभेम्बरमा बंगाल सफारी पार्कमा जंगलको राजा सिंह पनि ल्याइने छ। यसको लागि पार्कभित्र जानवरहरूको देखरेख गर्नका लागि अस्पताल निर्माणको काम शुरू भइसकेको तिनले जानकारी दिए। यसको साथै पार्कको आगामी 20 वर्षको लागि मास्टर प्लान पनि तयार गरिसकेको वन मन्त्रीले आज पत्रकारहरूलाई अवगत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes