बङ्गाल युथ स्टुडेन्टले दिएको गोर्खा विरोधी बयानको गोरामुमो खरसाङ शाखाद्वारा खण्डन

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीले आज बङ्गाल युथ स्टुडेन्टद्वारा सिलगढीमा पत्रकार सम्मेलन गरेर गोर्खा विरोधी दिएको बयानको खण्डन गर्दै यसको विरोध जनाएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले भने, गोर्खाहरुलाई विदेशीको लाञ्छाना लगाएको छ तर गोर्खाहरु जमीनसँगै आएका हुन्। उक्त तथाकथित सङ्गठनसँग संग्लन रहेका व्याक्तिहरुले गोर्खा जातिको इतिहास राम्रोसँग अध्ययन गर्ने तिनले सुझाउ समेत दिएका छन्। गोर्खा जातिले दावी गरेको भू-भाग 1815 को सुगौली सन्धीद्वारा भारत वर्षमा गाभिएको र त्यसै सन्धि तहत गोर्खा जाति पनि जमिन सँगै आएको खाटी भुमिपुत्र हुन् । कसैले पनि भारत नेपाल मैत्री सन्धी 1950 को धारा 7 लाई लिएर गोर्खा जातिलाई विदेशी भन्छ भने यसै सन्धीको धारा 8 लाई पनि अध्ययन गरेर यो भूभाग वर्तमान समयमा कहाँ र कसको हुने थियो जवाब दिनु पर्छ। पहाड तराई अनि डुवर्सलाई गोर्खा जातिको किपट बंगाल सरकारले चतुर्यारइँ पूर्वक 1954 सालमा एब्जर्ड एक्ट अनुसार प्रशासनिक सुविधाको निम्ति बंगालमा गाभिएको हो। यसैकारण गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुबास घिसिङले बंगालदेखि अलग गराउनको निम्ति अलग राज्य गोर्खाल्याण्डको माग गरेका हुन् । भारतभरि छरिएर बसोबास गर्ने सम्पूर्ण गोर्खाहरुले यसको कडा शब्दमा विरोध गर्नुपर्छ साथै प्रशासनले यस्ता व्याक्तिहरुलाई चाँडो भन्दा चाँडो पक्राउ गरेर कठोर सजाय दिने गोरामुमो खरसाङ ब्राञ्च कमिटीको पक्षबाट भुपेन गुरुङले सबैसित अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes