बाङ्ग्लाबान्धा पार्किङ स्थलमा चामल बोकेको ट्रकमा आगो लाग्दा चालक घाइते

राजगञ्ज : फुलबारी  सीमान्त चेकपोस्ट बाङ्ग्लाबान्धा पार्किङ स्थलमा चामल लादेको ट्रकमा अचानक आगो लागेपछि उक्त इलाकामा भागदौड़ मच्चियो। उक्त अग्निकाण्डमा ट्रक चालक जगबन्धु राय घाइते भएका छन् भने तिनी सोनापुर इलाका निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार भारतबाट चामल बोकेको एउटा ट्रक बङ्ग्लादेश गइरहेको समय बाङ्ग्लाबान्धा पार्किङमा रोकिएको थियो भने त्यहीँ समय उक्त ट्रकमा अचानक आगो लाग्दा चालक घाइते भएका छन्। घाइते ट्रक चालकलाई तत्कालै उद्धार गरेर फुलबारीको एउटा निजी अस्पतालमा भर्ना गरिएको छ। फुलबारी ट्रक ओनर्स एसोसिएशनका सचिव शुभङ्कर नस्करले बताएअनुसार गत शुक्रबार उक्त ट्रक भारतबाट चामल लिएर बङ्ग्लादेश गएको थियो। उक्त ट्रक बाङ्ग्लाबान्धा पार्किङमा रोकिएको समय  आज दिउँसो लगभग 12 बजी खाना बनाइरहेको समय ट्रकमा आगो लागेपछि चालक गम्भीर रूपमा घाइते भएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes