बङ्ग्ला भाषाको प्रयोग गर्नुपर्नेबारे मेयरलाई ज्ञापन

सिलगढी : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा सिलगढीमा सबै ठाउँहरूमा बङ्ग्ला भाषाको प्रयोग गरिनुपर्ने माग गर्दै बङ्गवासी संगठनले आन्दोलन शुरू गरेको छ। आज उक्त संगठनको तर्फबाट विभिन्न मागहरू लिएर सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यसँग भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाए। संगठनका समन्वयक सञ्जीव चक्रवर्तीले बताएअनुसार सहरका अङ्ग्रेजी माध्यम स्कुलमा बङ्ग्ला भाषालाई विशेष महत्व नदिएको आरोप लगाउँदै चाँडै ती सबै अङ्ग्रेजी माध्यमका स्कुलहरूमा पनि बङ्ग्ला भाषालाई विशेष महत्व दिनुपर्ने माग गरे। यसको साथै सरकारी, गैर सरकारी कार्यालयहरूमा बङ्ग्ला भाषा अनिवार्य गरिनुपर्ने, यहाँका सडकहरूको नामलगायत विभिन्न व्यवसायी प्रतिष्ठानहरूको नाम बङ्ग्ला भाषामा लेखिनुपर्ने संगठनले माग गरेको छ। यसको साथै रेलवे विभागलाई यसबारेमा अगावै अवगत गराइसकेको साथै कानुनअनुसार यसको प्रतिवाद जनाउने संगठनका सञ्जय चक्रवर्तीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes