बंगलादेशमा हिन्दूहरूमाथि हमला ! सिलगढीमा युनूस विरोधी पोस्टर

राजगञ्ज, 3 दिसम्बर (निसं): बंगलादेशमा अशान्तिको खबरसँगै, बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनूस विरुद्ध सिलगढीमा पोस्टर टाँसिएको छ। बंगलादेशमा राजनीतिक उथल-पुथल भएपछि, मोहम्मद युनूसको नेतृत्वमा अन्तरिम सरकारको गठन गरिएको छ। यो सरकारको गठनपछि बंगलादेशमा हिन्दूहरूमाथि अत्याचार बढ्दै गइरहेको छ। बंगलादेशको इस्कनका नेता तथा हिन्दू शन्त, चिन्मय कृष्ण दासलाई पक्राउ गरेपछि स्थिति अशान्त बनेको छ। यसै क्रममा, उक्त घटनाको प्रतिवादमा भारतमा पनि विरोध प्रदर्शनीहरू भइरहेको छ। सिलगढी लगायत विभिन्न स्थानहरूमा पनि मानिसहरू विरोध प्रदर्शनमा सहभागी भइरहेका छन्। यसैबीच, सिलगढीको विभिन्न विद्यालयहरूको प्रवेशद्वार अगाडी सडकमा युनूस विरोधी पोस्टरहरू लगाइएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet girişbetist