बङ्ग्लादेशबाट फर्काइ ल्याएको 2 वटा हात्तीलाई जङ्गलमा लैजानको लागि ल्याइयो प्रशिक्षित हात्ती

फाँसीदेवा: बङ्ग्लादेशबाट फर्काइ ल्याए तापनि 2 वटा हात्तीलाई जङ्गलमा छोडिएको छैन। यसपल्ट ती 2 वटा हात्तीलाई जङ्गलमा लैजानको लागि वन विभागले कुन्की (प्रशिक्षित) हात्तीको सहयोग लिएको बताइएको छ। भारत-बङ्ग्लादेश सीमाको फाँसीदेवा बन्दरगछमा रहेको 2 वटा हात्तीलाई आज जङ्गलमा फर्काइ लैजानको लागि वन विभागले गोरूमारा अभ्यारण्यबाट कुन्की हात्ती ल्याएको छ। खरसाङ, बैकुण्ठपुर वन विभाग लगायत बेङ्गल सफारीको टीम पनि घटनास्थल पुगेको छ। स्मरण रहोस्, गत सोमबार बैकुण्ठपुर जङ्गलबाट 2 वटा हात्ती निस्केर बङ्ग्लादेशमा प्रवेश गरेको थियो। पछि वन विभागको पहलमा तथा बङ्ग्लादेश वन विभागको सहयोगमा उक्त 2 वटा हात्तीलाई भारत फर्काइ ल्याइएको छ। ती 2 वटा हात्तीलाई भारतमा ल्याइपुर्‍याए तापनि तिनीहरूलाई जङ्गलमा लैजान सकेको थिएन। यसैले वन विभागले आज कुन्की हात्तीको सहयोगमा ती 2 वटा हात्तीलाई जङ्गलमा फर्काइ लैजाने कार्य शुरू गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes