बङ्ग्लादेशबाट उद्धार गरेको 2 वटा शव सुम्पिदियो भारतलाई

कुचबिहार : उत्तर सिक्किमको प्राकृतिक आपदाले टिस्टा नदीको जलस्तर अधिक बढेपछि यसले धेरैवटा घर, वाहन बगाएर लैजानको साथै नदीले बगाएर धेरैजना मानिसहरू निखोज भएका थिए। तीमध्ये केही मानिसहरूको शव हाल विभिन्न ठाउँबाट उद्धार भइरहेको छ। यसै क्रममा नदीले बगाएर लगेको 2 वटा शव बङ्ग्लादेशमा उद्धार भएपछि ती शवहरू भारतलाई सुम्पिदिएको छ। गत राति भारत-बङ्ग्लादेशको गितालदह सीमा पारी लालमनिरहाट थाना क्षेत्रको कर्णपुरस्थित चवराटारी गाउँमा भारत र बङ्ग्लादेश माझ फ्ल्याग मीटिङ सम्पन्न भयो। उक्त मीटिङमा दुई देशका सीमा सुरक्षा वाहिनी लगायत बङ्ग्लादेश र पश्चिम बङ्गाल पुलिसका अधिकारीहरू उपस्थित थिए। यस अवधि बङ्ग्लादेश बर्डर गार्डले उद्धार गरेको 2 वटा शव भारतीय सीमा सुरक्षा वाहिनीलाई सुम्पिदिएको छ। स्मरण रहोस्, उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जल स्तर बढेर टिस्टा नदीले बगाएर लगेको 2 वटा शव बङ्लादेशको लालमनिरहाटको टिस्टा नदीको तटमा तैरिरहेको अवस्थामा स्थानीय मानिसहरूले देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर लालमनिरहाट थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि यसबारे बीएसएफ-लाई खबर दिए। यसपछि उक्त 2 वटा शव भारतमा ल्याउने प्रक्रिया शुरू गरेपछि गत राति बीएसएफ-को 90 नम्बर बटालियनको एसिस्टेन्ट कमान्डेन्ट पुलिस अधिकारी लगायत बीएसएफ-का शीर्ष अधिकारीले बङ्ग्लादेश बर्डर गार्डसित फ्ल्याग मीटिङ गरे। सबै कानुनी प्रक्रिया पुरा गरेपछि उक्त 2 वटा मृतदेह बङ्ग्लादेशले भारतलाई सुम्पिदिएको बताइएको छ। कुचबिहार जिल्ला पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त 2 वटा मृतदेह हालसम्म चिन्हित गर्न सकेको छैन भने यसको खोजी जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes