बङ्ग्लादेशी अनुप्रवेशकारीहरूको कारण वन्दे भारत अनि उत्तर बङ्गाल असुरक्षित : सांसद राजु विष्ट

सिलगढी: वन्दे भारत ट्रेनमा दुइदिन लगातार ढुङ्गा हानेको घटनामा भाजपा प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले बङ्ग्लादेशी अनुप्रवेशकारीहरूलाई जिम्मेवार ठहऱ्याएका छन्। तिनले आज बाघडुग्रा एयरपोर्टमा पत्रकारहरूलाई भने, उत्तर बङ्गालका निवासीहरूको लागि प्रधानमन्त्री मोदीजीले वन्दे भारत ट्रेन परिसेवा उपहार स्वरूप दिएका हुन् तर बङ्गलादेशी अनुप्रवेशकारीहरूले यो ट्रेनमा ढुङ्गा प्रहार गरिरहेका छन्। सांसद राजु विष्टले अझ भने, बङ्गलादेशी अनुप्रवेशकारीहरूको कारणले गर्दा वन्दे भारत एक्सप्रेस अनि उत्तर बङ्गाल दुवै असुरक्षित रहेको छ। यसैले बङ्ग्लादेशी अनुप्रवेशकारीहरूलाई रोक्न सीएए अति आवश्यक छ। रेलवे पुलिसले वन्दे भारत ट्रेनमा ढुङ्गा हिर्काएको घटनालाई गम्भीरता पूर्वक लिएर जाँच गरिरहेको साथै ती आरोपीहरूलाई चाँडै पक्राउ गरिने सांसद विष्टले बताएका छन्। अर्कोतिर, मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त वन्दे भारत ट्रेनमा ढुङ्गा हिर्काएको घटना बङ्गालमा नभएर बिहारमा घटेको तर केही समाचारहरूले उल्टा खबर दिएर बङ्गालको बदनाम गरेको दावी गरेकी छन्। वन्दे भारत एक्सप्रेसको प्रसङ्गमा तिनले भनिन्, “केन्द्र सरकारले पुरानै ट्रेनलाई नयाँ रंग लगाएर दिएको मात्र हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes