बङ्ग्लादेशी दुष्कृतिहरूले धम्की दिएपछि राजगञ्ज सिमानाको चियाकमानका मालिक तथा श्रमिकहरू आतङ्कमा

राजगञ्ज : बङ्ग्लादेशी दुष्कृतिहरूले धम्की दिएकोले गर्दा राजगञ्ज सिमानाको चियाकमानका मालिक तथा श्रमिकहरू आतङ्कित बन्न पुगेका छन्। यस्तो परिस्थितिमा उक्त इलाकाका कृषक, चियाकमानका मालिक तथा श्रमिकहरूले सुरक्षा व्यवस्थाको माग गरेका छन्। प्राप्त जानकारीअनुसार राजगञ्जको भारत-बङ्ग्लादेश सिमानाको काँढा तारको पारिपट्टि रहेको इलाकामा धेरै मात्रामा खेतीको जमिन रहेको छ। उक्त जमिनमा फसलभन्दा पनि बेसी भागमा चियाको खेती गर्ने गरिन्छ। बीएसएफका जवानहरूको कठोर नजरदारीमा दिनको निश्चित समयमा कृषकहरूलाई जमिनमा प्रवेश गर्नको लागि फाटक खोल्ने गरिन्छ। घटनाक्रम अनुसार बीएसएफ-का जवानहरूले सिमानाको चौलहाटी इलाकाबाट दुईजना बङ्ग्लादेशी बदमासलाई पक्राउ गरेर पुलिसलाई सुम्पिदिए। पुलिसले पक्रा परेका दुईजना बङ्ग्लादेशी बदमासलाई जलपाईगढी अदालतमा पेश गरेपछि न्यायिक हिरासतमा लिएको छ। उक्त घटनापछि सिमानाको काँढा तारको पारिपट्टि रहेको खेतीमा जाँदा  चियाकमानका मालिक तथा श्रमिकहरूलाई बङ्ग्लादेशी दुष्कृतिहरूले धम्की दिइने गरेको आरोप रहेको छ। चियाकमानका मालिकको आरोप अनुसार बीएसएफ-का जवानहरूले गाई-गोरू तस्करी गरेको आरोपमा ती दुईजना दुष्कृतिलाई पक्राउ गरेको थियो। यस घटनापछि बङ्ग्लादेशी दुष्कृतिहरूले चियापत्ती, चियाको नर्सरी लगायत चियाबारीमा रोपिएको छाँयादार रुखहरू समेत चोरी गरेर लैजाने गर्दछन्। यसको साथै बङ्ग्लादेशी दुष्कृतिहरूले हत्या तथा अपहरण समेत गर्ने धम्की दिइने गर्दछन्। बङ्ग्लादेश सिमानाका भारतीयहरूलाई अपहरण गरेपछि जेलमा रहेका दुईजना दुष्कृतिलाई छोड्न बाध्य हुने तिनीहरूको धारणा रहेको छ। यसैले आफूहरूले आतङ्कको परिस्थितिमा दिन बिताइरहेका छौँ। उक्त इलाकामा बीएसएफको नजरदारी रहे तापनि आतङ्क मुक्त नरहेको महसुस गर्दै तिनीहरूले सुरक्षा व्यवस्थाको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes