बंग्लादेशीलाई कुनै पनि होटेलमा राख्न अनुमति नदिइयोस् भन्ने मागमा बंगीय हिन्दू महामञ्चले चढायो ज्ञापन

सिलगढी, 6 दिसम्बर (निसं)। बंग्लादेशमा अल्पसंख्यकहरूमाथि भइरहेको अत्याचार, चिन्मय दास महाप्रभुको गिरफ्तारी र भारतको राष्ट्रिय ध्वजको अपमानको विरोधमा विभिन्न संगठनहरूले आवाज उठाएका छन्। सम्पूर्ण राज्यभरि नै हाल बांग्लादेश विरोधी प्रदर्शनहरू सुरु भएको छ। बंगीय हिन्दू महामञ्चले बंग्लादेशीलाई कुनै पनि होटेलमा राख्न अनुमति न दिइयोस् र जो पहिले नै होटेलमा छन्, तिनीहरूलाई तुरुन्त होटेल र भारत छोड्न भनियोस् भन्ने माग गरेको छ। बंगीय हिन्दू महामञ्चका सदस्यहरूले तीन सूत्रीय मागको समर्थनमा सिलगढी ग्रेटर होटल्स वेलफेयर एसोसिएशनलाई एउटा ज्ञापन बुझाएको छ। यस सम्बन्धमा बंगीय हिन्दू महामञ्चका अध्यक्ष विक्रमादित्य मण्डलले भने, जसरी बंग्लादेशमा अल्पसंख्यकहरूमाथि हमलाहरू भइरहेको छ र भारतको राष्ट्रिय ध्वजको अपमान गरिँदैछ, त्यसको विरोधमा हाम्रो यो कदम हो। उनले सिलगढीको कुनै पनि होटेलमा बंग्लादेशीलाई न राख्न दिइयोस्। आगामी दिनहरूमा यो माग सबै शैक्षिक संस्थान र चिकित्सा संगठनहरू समक्ष पनि पुऱ्याइनेछ। अर्कोतर्फ, सिलगढी ग्रेटर होटल्स वेलफेयर एसोसिएशनका संयुक्त सचिव उज्ज्वल घोषले भने, हामी बंग्लादेशमा उत्पन्न भएको अशान्तिको पनि विरोध गर्दैछौं। यद्यपि यो संगठनका अन्य सदस्यहरूसँग छलफल गरेर मात्र बंग्लादेशीलाई होटेलमा बस्न अनुमति दिइने हो कि होइन भन्ने निर्णय लिइनेछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes