बङ्ग्लादेशको घटनाको विरोधमा कुचबिहारमा र्‍यालीको आयोजना

कुचबिहार : बङ्ग्लादेशमा दुर्गा पूजा मन्डपमा हमला, इस्कन संस्थापकको प्रतिमा जलाएर रुपियाँ लुट्नको साथै दुईजना भक्तको निर्मम हत्या गरेको घटनाको विरोधमा कुचबिहारमा विश्व हिन्दू परिषद् र प्रजुक्ति इस्कन कमिटी सड़कमा ओर्लिएको छ। आज कुचबिहारको जेनकिन्स स्कुलको मोड़बाट एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्दै उक्त घटनाका दोषीहरूलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग गरे। यस सम्बन्धमा सुमन कर्मकारले भने, बङ्ग्लादेशमा हिन्दूहरूमाथि भएको हमलाको विरोध जनाउँदै आज आफूहरूले कुचबिहारको सडकमा ओर्लिएको हो। उक्त घटनाका दोशीहरूलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes