बङ्ग्लादेशको नोआखलीमा भएको घटनाको प्रतिवादमा जलपाईगढीमा भाजपा-द्वारा विक्षोभ र्‍याली

जलपाईगढी : बङ्ग्लादेशको नोआखलीमा भएको घटनाको विरोधमा देशभरिमै आवाज उठाइरहेको छ भने विभिन्न ठाउँहरूमा यसको प्रतिवाद जनाउँदै विरोध प्रदर्शन गरिरहेको छ। यसै क्रममा आज जलपाईगढीमा पनि जिल्ला भाजपाले उक्त घटनाको प्रतिवाद जनाउँदै एउटा र्‍याली निकाल्यो। आज दिउँसो जलपाईगढी सहरको डीबीसी रोडस्थित भाजपा जिल्ला कार्यालयबाट एउटा विरोध र्‍याली निकालेर सहरको विभिन्न ठाउँङरूको परिक्रमा गरेपछि पुनः पार्टी कार्यालय पुगेर समापन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobet Built with ❤︎ by appycodes