बङ्ग्लादेशमा एथलेटिक प्रतियोगितामा सिलगढीका श्यामल पालले जिते स्वर्ण अनि रजत पदक

सिलगढी : सिलगढीका पूर्व पुलिस कर्मी श्यामल पालले बङ्ग्लादेशमा आयोजित बङ्ग्लादेश मास्टर्स नेशनल एन्ड इन्भिटेसनल मिटमा 4 वटा गोल्ड र 1 वटा सिल्भर हासिल गरेर देश लगायत सहरको नाम उच्च पारेका छन्। प्राप्त जानकारी अनुसार गत 30 नोभेम्बरमा सिलगढीका श्यामल पाल लगायत मोठ 7 जना बङ्ग्लादेशमा मास्टर्स एथलेटिक एसोसिएसनको पहलमा आयोजित बङ्ग्लादेश मास्टर्स नेशनल एन्ड इन्भिटेसनल मिटमा अंश ग्रहण गरेका थिए। श्यामल पालले 4 वटा गोल्ड र 1 वटा सिल्भर जितेका छन्। बङ्ग्लादेशबाट सिलगढी फर्किआएपछि श्यामल पालले भने, भारतको प्रतिनिधित्व गरेर यति धेरै पदक हासिल गरेपछि निक्कै गर्व अनुभव गरिरहेको छु। आगामी दिनमा पनि राष्ट्रिय मिटमा जानको लागि तयारी गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmaltbahiscasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes