बङ्ग्ला माध्यमको स्कुलहरूमा अङ्ग्रेजी माध्यममा शिक्षा, शिक्षकहरूको कमीले गर्दा समस्या

सिलगढी : शिक्षा व्यवस्थालाई सुदृढ़ गर्नको लागि राज्य शिक्षा विभागको तर्फबाट बङ्ग्ला माध्यमको स्कुलहरूमा अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरेको छ। सिलगढीको सिलगढी गर्ल्स हाई स्कुल र सिलगढी बोइज हाई स्कुलमा अङ्ग्रेजी माध्यममा पाठन-पाठन शुरू गरेको थियो। हाल उक्त दुवै विद्यालयमा कक्षा 9 सम्म अङ्ग्रेजी माध्यममा पठन-पाठन भइरहेको छ। उक्त दुई स्कुलमा 5 वर्ष अघिदेखि अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू भए तापनि हालसम्म शिक्षकको नियुक्ति भएको छैन। स्वाभाविक रूपमा दुवै स्कुलका शिक्षकहरू सन्तुष्ट छैन। कुनै प्रकारले बाध्य भएर बङ्ग्ला  माध्यमका शिक्षकहरूले नै विद्यार्थीहरूलाई पठन-पाठन गरिरहेका छन्। यस सम्बन्धमा गर्ल्स हाई स्कुलको प्रधानाध्यापिका अत्युहा बाग्ची तथा बोइज हाई स्कुलका प्रधानाध्यापिक उत्पल दत्तले बताएअनुसार अङ्ग्रेजी माध्यमको शिक्षक-शिक्षिका नभएकोले पठन पाठनमा असुविधा भइरहेको छ। प्रथम वर्षदेखि नै दुवै स्कुलको तर्फबाट जिल्ला विद्यालय निरीक्षकलाई धेरैपल्ट पत्राचारको माध्यमद्वारा शिक्षकको माग गरेको थियो। तर 5 वर्ष बितिसक्दा पनि हालसम्म समस्याको समाधान भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobet Built with ❤︎ by appycodes