‘बांग्ला निजेर मेयेकेई चाई’ स्लोगनले तृणमूललाई बचाउन सक्दैन: अशोक भट्टाचार्य

सिलगढी आउँदो विधानसभा चुनाउलाई केन्द्र गरेर बांग्ला निजेर मेयेकेई चाईअर्थात् बङ्गालमा आफ्नै छोरी चाहिन्छ भन्ने मूल मन्त्र लिएर तृणमूल कङ्ग्रेसले चुनाउ प्रचार-प्रसार शुरू गरेको छ। तृणमूलको उक्त प्रचारको वामफ्रन्ट विधायक अशोक भट्टाचार्यले तीव्र आलोचना गरे। तिनले भने, मुख्यमन्त्री बङ्गालकै छोरी हुन् भन्ने कुरो सबैलाई थाहा भएकै हो तर तृणमूलले किन चुनाउको लागि यस्तो स्लोगन गर्दैछ म यसबारे अनभिज्ञ छु। तृणमूल कङ्ग्रेसले लाखौँ रुपियाँ खर्च गरेर चुनाउ जित्न पार्टीको मास्टर माइन्ड मानिने पीके-को निर्देशअनुसार यस प्रकारको स्लोगन तयार गरेको भट्टाचार्यले आरोप लगाउँदै यसको लागि पीकेलाई रुपियाँ दिने कुनै आवश्यकता नरहेको तिनले बताए। यस प्रकारको कार्यहरू राज्यकै सामान्य युवाहरू गर्न सक्ने दावी गर्दै विधायक भट्टाचार्यले के यसभन्दा अघिका सबै मुख्यमन्त्रीहरू राज्य बाहिरका थिए त भन्दै प्रश्न गरेका छन्। तर यस प्रकारको स्लोगनले मात्र तृणमूल कङ्ग्रेसले बङ्गालको आफ्नो सत्ता बचाउन नसक्ने बताउँदै केवल वाम-कङ्ग्रेसको गठबन्धनले नै बङ्गालको रक्षा गर्न सक्ने भएकोले हाल राज्यका मानिसहरूले वाम-कङ्ग्रेसको गठबन्धनलाई समर्थन जनाइरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes