बाङ्ग्ला पक्ष संगठनद्वारा डेपुटी मेयरलाई ज्ञापन

सिलगढी : सिलगढीको केही ठाउँहरूको नाम परिवर्तन गरेकोमा आज बाङ्ग्ला पक्ष संगठनको तर्फबाट विरोध जनाउँदै नगरनिगम कार्यालय अघि विरोध प्रदर्शनी गरियो। बाङ्ग्ला तथा बङ्गालीहरूको अधिकार कायम राख्दै उक्त ठाउँहरूको नाममा हिन्दी शब्द चौक को बद्ली मोड़अथवा सरणीको प्रयोग गर्ने तिनीहरूले माग गरेका छन्। यसबाहेक सड़कहरूमा भएको दोकानमा लगाइएको साइनबोर्ड तथा ब्यानरमा पनि बङ्ग्ला भाषाको प्रयोग गरिनुपर्ने संगठनको माग रहेको छ। संगठनको तर्फबाट आज विभिन्न मागहरूलाई लिएर डेपुटी मेयर रामभजन महातोसँग भेट गर्नको साथै एउटा ज्ञापन पत्र पनि चढाए। डेपुटी मेयर महतोले आफूहरूको माग पुरा गरिदिने आश्वासन दिएको संगठनका तुहीन भौमिकले बताए। यदि आफूहरूको उक्त माग पुरा नगरिए संगठनले वृहत आन्दोलन गर्ने चेताउनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes