ब्याङ्कबाट रुपियाँ निकालेर घर फर्किरहेको समय बाटोमा 80 हजार रुपियाँ छिनताई, जाँचमा जुट्यो पुलिस

फुलबारी : ब्याङ्कबाट रुपियाँ निकालेर घर फर्किरहेको समय बाटोमा दुईजना दुष्कृतिले 80 हजार रुपियाँ थुतेर चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटनाले सिलगढी संलग्न गोडामोड इलाकामा सनसनी मच्चियो। फुलबारी 1 नम्बर ग्राम पञ्चायतको गोडामोड संलग्न रामनगर बस्ती निवासी बबिता राय र शिला दुबे हिजो अपरान्ह एनजेपी इलाकाको एउटा राष्ट्रकृत ब्याङ्कबाट 60 हजार रुपियाँ निकालेपछि टोटोमा सवार भएर घर फर्किरहेको समय डीएस कोलनी इलाकामा पछिल्तिरबाट आइरहेको एउटा बाइकमा सवार दुईजना युवकले उक्त महिलाको हातबाट ब्याग थुतेर चम्पट कसेको बताइएको छ। उक्त ब्यागमा रहेको 20 हजार रुपियाँ सहित ब्याङ्कबाट निकालेको 60 हजार रुपियाँ मिलाएर मोठ 80 हजार रुपियाँ छिनताई गरेको बताइएको छ। यसपछि हिजो साँझ एनजेपी थानामा रुपियाँ छिनताई भएकोबारे अभियोग दर्ता गरेपछि पुलिसले जाँच शुरू गरेको छ। यस सम्बन्धमा बबिता रायले भनिन्, हिजो अपरान्ह म र  मेरो दिदी ब्याङ्कबाट रुपियाँ निकालेर घर फर्किरहेको समय डीएस कोलनी इलाकामा ब्यागमा रहेको मोठ 80 हजार रुपियाँ छिनताई भयो। छोरा धेरै दिनदेखि अस्वस्थ्य रहेकोले बाहिर उपचार गर्न लैजानको लागि ब्याङ्कबाट रुपियाँ निकालेको थिए। धेरै कष्ट गरेर आफूले ब्याङ्कमा जम्मा गरेको रुपियाँ छिनताई भएको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes