ब्याङ्क हड़तालको दोस्रो दिन आज सबै ब्याङ्क सेवाहरू ठप्प

सिलगढ़ी: दुई दिने देशव्यापी ब्याङ्क हड़तालको कारण आज दोस्रो दिन पनि सबै ब्याङ्क सेवाहरू पूर्ण रूपले ठप्प रह्यो। सम्मानजनक वेतन वृद्धि, ब्याङ्कमा रिक्त पदहरूमा बहाली गरिनुपर्ने लगायत 12 सूत्रीय माग लिएर हिजो शुक्रवारदेखि उक्त 48 घण्टा ब्याङ्क हड़ताल शुरू गरिएको सङ्गठनले जनाएको छ। ब्याङ्क हड़ताल आज शनिवारसम्मको लागि गरिए तापनि भोली आइतबार भएकोले गर्दा सबै ब्याङ्कहरू बन्द रहने गर्दछ, यसले गर्दा साधरण उपभोक्ताहरूलाई निक्कै समस्या भइरहेको देखिन्छ। यूनाइटेड फोरम ब्याङ्क युनियनका खुरत्तुस अलीले दिएको जानकारी अनुसार धेरै अघिदेखि तिनीहरूको सम्मानजनक वेतन वृद्धि भएको छैन् यसको साथै परिवारिक पेन्शन पनि थोरै मात्रामा पाउने भएकोले पेन्शनभोगीले घरका एक-दुईजना सदस्यलाई समेत एक महिना पाल्न सक्तैनन्। यसवाहेक, ब्याङ्कबाट कर्मचारी तथा उच्च अधिकारीहरूले अवकाश ग्रहण गरे तापनि तिनीहरूको बद्लीमा अन्य नयाँ कर्मचारीहरू नियुक्त नगरिएकोले कर्मचारीहरूमाथि अतिरिक्त कामको दबाउ परिरहेको साथै यसले गर्दा ग्राहकहरूको सेवामा पनि प्रभावित परिरहेको तिनले बताए। यी विविध समस्याहरूले गर्दा नै ब्याङ्क कर्मचारीहरूको संगठनले दुईदिने हड़तालको आह्वान गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes