ब्याङ्कका कर्मीले लेनदेनमा बङ्ग्ला भाषामा कुराकानी गर्न अस्वीकार गरेको आरोप लगाउँदै बङ्गभङ्ग प्रतिरोध मञ्चद्वारा ब्याङ्कअघि विक्षोभ प्रदर्शन

सिलगढी : सिलगढीको एउटा ब्याङ्कमा बङ्ग्ला भाषामा परिसेवा प्रदान गर्नमा अस्वीकार गरेपछि यसको प्रतिवाद जनाउँदै आज बङ्गभङ्ग प्रतिरोध मञ्चका सदस्यहरूले ब्याङ्क कर्तृपक्षलाई वर्ण परिचय पुस्तक प्रदान गरे। प्राप्त जानकारीअनुसार गत 23 नोभेम्बरको दिन हिलकार्ट रोडस्थित एउटा राष्ट्रकृत ब्याङ्कमा एकजना ग्राहकले लेनदेन परिसेवा लिइँदा बङ्ग्ला भाषामा कुराकानी गर्दा ब्याङ्क कर्तृपक्षले उक्त ब्याङ्कमा बङ्ग्ला भाषामा परिसेवा प्रदान गर्दैन, ब्याङ्क परिसेवाको लागि केवल हिन्दी भाषामा कुराकानी गर्नु पर्नेछ भनी जनाएको आरोप लगाएको छ। यसबारे अभियोग पाएपछि बङ्गभङ्ग प्रतिरोध मञ्चले आज उक्त ब्याङ्क अघि विक्षोभ प्रदर्शन गर्नको साथै बङ्ग्ला भाषामा परिसेवा प्रदान गरिनुपर्ने माग गर्दै ब्याङ्क कर्तृपक्षलाई एउटा ज्ञापन पत्र सुम्पेको छ। यसको साथै बङ्ग्ला भाषा सिक्नको लागि बङ्गभङ्ग प्रतिरोध मञ्चको तर्फबाट ब्याङ्क अधिकारीलाई वर्ण परिचय पुस्तक पनि प्रदान गरियो। अभियोगकारी भास्कर मजुमदारले भने, उक्त ब्याङ्कका अधिकारीहरूले आफूलाई जबरजस्ती हिन्दी भाषामा कुराकानी गर्न लगाएपछि यसले गर्दा आफू अपमानित भएको महसुस गरे। यसैगरी, बङ्गभङ्ग प्रतिरोध मञ्चका प्रमुख सञ्जीव चक्रवर्तीले भने, उक्त ब्याङ्कका सबै कर्मचारीहरूले बङ्ग्ला जान्दैनन्, बङ्ग्ला भाषा बोल्न सक्दैन यो दुर्भाग्यपूर्ण कुरा हो। यहाँ विभिन्न प्रकारको नाम, कागजपत्रहरू रहेको छ जो बङ्ग्ला भाषामा छैन। यस्ता धेरैजना मानिसहरू छन् जो बङ्ग्ला भाषा वाहेक अन्य भाषा जान्दैनन्। यदि बङ्ग्ला भाषाको प्रयोग नगरेको खण्डमा आफूहरूले कानुनको दैलो ढकढकाउने तिनले बताए। यस सम्बन्धमा विभिन्न सम्बन्धित विभागमा गएर अभियोग जनाउने साथै आफूहरूद्वारा बङ्गालका मानिसहरूको अधिकारको रक्षा गर्ने तिनले बताए। अर्कोतिर, ब्याङ्क कर्तृपक्षले यस सम्बन्धमा केही भन्न अस्वीकार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes