ब्याङ्कको खाता खोल्नका लागि शिविरको आयोजना

मिरिक: बुधबार मिरिक महकुमाको हाँसपोखरी फिसेरी मोडेल भिलेज, बुङकुलुङ बस्तीको मैना समाज भवनमा गाउँवासीहरूको निम्ति स्टेट ब्याङ्क खाता (जीरो ब्यालेन्स खाता) खोल्ने अभियान अन्तर्गत एकदिने शिविर सम्पन्न भयो। शिविरमा ज-जसको एसबीआइ ब्याङ्कको पासबुक छैन तिनीहरूलाई जीरो ब्यालेन्समा पासबुक साथै एटीएम कार्ड दिलाउने कार्य सम्पन्न गरियो । १० वर्षदेखि ६० वर्षसम्म उमेर पुगेका महिला अनि पुरूषहरूको निम्ति राखिएको यो शिविरमा बुङकुलुङ बस्ती, नाम्सु बस्ती, चालिसे बस्ती अनि देवराली बस्तीका मानिसहरूले आफ्नो पासबुक साथै एटीएम कार्डको लागि फारम बुझाए । मिरिकबाट शिविरको निम्ति खटिएका कर्मचारीहरू अनुसार केही दिनपछि आज बुझाइएका दास्तावेजहरूको पासबुक साथै एटीएम कार्ड गाउँमा नै आवेदकहरुलाई वितरण गरिने बताइको छ। बुङकुलुङ निवासी समाजिक कार्यकर्ता एनबी लिम्बु अनि अनिल सुब्बाको सहयोगमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा सरकारी विभागीय कार्यकर्ताहरू हेमु रसाइली, वर्षा रसाइली अनि आशिक रसाइलीले सेवा प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes