ब्याङ्कको खाता भाडामा लिएर ठगीको धन्दा ! बेरेकपुर साइबर क्राइम थानाले सिलगढीबाट पक्रियो 6 जना ठग

सिलगढी, 26 अक्टोबर: विभिन्न व्यक्तिहरूको ब्याङ्क खाता भाडामा लिएर ठगीको धन्दा चलिरहेको थियो। करोडौंको अनलाइन ठगी गरेको आरोपमा बेरेकपुर साइबर क्राइम थानाले सिलगढीबाट 6 जनालाई पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार, गत 25 सेप्टेम्बरमा बेरेकपुर साइबर क्राइममा 5 करोड 50 लाख रुपियाँको अनलाइन ठगी गरेको अभियोग दर्ता गरिएको थियो। त्यसपछि यो ठगीको घटना प्रकाशमा आएको हो। ठगहरूले पैसाको साटो विभिन्न व्यक्तिहरूका ब्याङ्क खाता भाडामा लिएर ठगीको धन्दा चलाइरहेका थिए। भाडामा लिइएको ती खाताहरूमा देश–विदेशमा पैसाको लेनदेन भइरहेको थियो।
सिलगढीको ईस्टर्न बाइपास संलग्न कानकाटा मोडको नजिक एउटा भाडाको घरमा यो ठगीको धन्दा चलिरहेको थियो। बेरेकपुर साइबर थानामा अभियोग दर्ता भइसकेपछि घटनाको जाँच गर्दै साइबर क्राइमको टोली शुक्रबार सिलगढी आइपुगेका थिए। गोप्य स्रोतको आधारमा अभियान चलाएर कानकाटा मोडको नजिक भाडाको घरबाट 6 जनालाई पक्राउ गरिएको छ।
पक्रा परेका व्यक्तिहरूकोबाट थुप्रै एटीएम कार्ड, ब्याङ्कको पासबुक, सिम कार्ड र मोबाइल फोन उद्धार गरिएको छ। आज उनीहरूलाई जलपाईगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमाण्डमा बराकपुर लगिने भएको छ। उक्त धन्दाको मास्टरमाइन्डको खोजीमा पुलिसले जाँच सुरू गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes