ब्याङ्क तथा एटीएमको सुरक्षा व्यवस्थाबारे अधिकारीहरूसित पुलिस कमिश्नरले गरे महत्वपूर्ण बैठक

सिलगढी : सिलगढी मेट्रोपोलिटन कार्यालयमा विभिन्न ब्याङ्कका प्रतिनिधिहरूसित सिलगढी पुलिस कमिश्नरले एउटा महत्वपूर्ण बैठक गरे। पुलिस कमिश्नर गौरव शर्माले ब्याङ्क अधिकारीहरूलाई सुरक्षा व्यवस्था अझ बलियो गर्ने साथै पुलिस अधिकारीहरूलाई सिलगढी सहरको सबै एटीएममा पुलिस पेट्रोलिङको माध्यमद्वारा नजर राख्ने कठोर निर्देश दिएका छन्। बैठकमा ब्याङ्क प्रबन्धकहरूलाई आफ्नो अफसाइट एटीएमको अलार्म सिस्टममा सुधार ल्याउने तथा सुरक्षा व्यवस्थालाई अझ बलियो पार्ने निर्देश दिएका छन्। यसको साथै सहरको सबै एटीएमहरूमा जडान गरिएको सीसीटीभी क्यामारालाई ठिक राख्ने निर्देश दिँदै आवश्यक परेको खण्डमा ब्याङ्कले पुलिसलाई फुटेज तत्कालै उपलब्ध गराउनुपर्ने आदेश दिएका छन्। यसबाहेक मेट्रोपोलिटन पुलिसको विभिन्न थानाहरूमा एटीएमको सुरक्षा व्यवस्थालाई ब्याङ्क प्रबन्धन प्रत्येक महिना बैठक गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes