वनमन्त्री ज्योतिप्रिय मल्लिक आइपुगे अलिपुरद्वार भ्रमणमा

अलिपुरद्वार : वनमन्त्री ज्योतिप्रिय मल्लिक आज अलिपुरद्वार भ्रमणमा आइपुगेका छन्। तिनी कोलकाताबाट विमानमार्फत् बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै अलिपुरद्वारतर्फ प्रस्थान गरे। बाघडुग्रा विमानअड्डामा वनमन्त्री ज्योतिप्रिय मल्लिकलाई तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत जनाए। तिनले अलिपुरद्वारको जिल्ला सर्किट हाउसमा जिल्लाका विभिन्न अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गर्नेछ भने बैठक समाप्त भएपछि तिनी जलपाईगढी जाने पार्टी सूत्र मार्फत् थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetlunabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes