वन सहायक पदमा स्थानीयहरूलाई नियुक्ति गरिनुपर्ने मागमा ज्ञापन

सिलगढी : वन सहायकको पदमा सटीक रूपमा कर्मचारी नियुक्त नगरिएको आरोप लगाउँदै डाबग्राम इलाकाका स्थानीय मानिसहरूले डाबग्राम वन विभागका रेञ्जरसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। स्थानीय मानिसहरूको अभियोगअनुसार वन सहायक पदको नियुक्तिको लागि स्थानीय युवाहरूले अन्तर्वार्ता दिएका थिए भने वन जङ्गल क्षेत्रमा बसोबास गर्ने युवा-युवतीहरूलाई वन जङ्गलबारे धेरै अनुभव रहेकोले उक्त पदको लागि तिनीहरूलाई प्राथमिकता दिइने बताइएको थियो। तर स्थानीय युवा-युवतीहरूलाई उक्त पदमा नियुक्त नगरेपछि तिनीहरूले वन सहायक पदमा स्थानीयहरूलाई नियुक्त गरिनुपर्ने माग गर्दै यदि माग पुरा नभए वृहत आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes