बन्सल कम्पनी अधिनस्थ पहाडको 10 वटा चिया बगानमा शनिवारदेखि काम ठप्प गरिने : भरत ठकुरी

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक सङ्गठनका अध्यक्ष भरत ठकुरी लगायत अन्य शीर्षस्थ नेतृत्वहरुले आज जीटीए प्रमुख कार्यपाल अनित थापासित भेट गरे। उक्त भेट अवधि बन्सल चिया कम्पनीको 10 वटा चियाबगानको समस्याबारे चर्चा गरे। गत केही महिना यता बन्सल कम्पनी अधिनस्थ चिया बगानहरुमा अस्थिरता देखा परिरहेको हुनाले चियाबगानका श्रमिकहरुको दैनिक हाजिरा लगायत बगानबाट प्राप्त गर्नु पर्ने कुनै प्रकारको साहुलियत नपाएको हुनाले यी बिषय माथि कुराकानी गर्न अनि समस्याको सामाधान खोज्न आज श्रमिक संगठनका प्रतिनिधिहरुले जीटीए प्रमुखसँग भेटवार्ता गरेको भरत ठकुरीले बताएका छन्।

भेटवार्ता पछि संगठनको अध्यक्ष भरत ठकुरीले मिडियालाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा बन्सल कम्पनी अधिनस्थ चिया बगानहरुमा रहेको विविध समस्याबारे मालिक पक्षको प्रतिनिधि,श्रमिक संगठन अनि प्रशासनिक अधिकारीहरूको उपस्थितिमा भएको बैठक असफल भएको जानकारी गराए। यसैले अब जबसम्म चिया बगानहरुमा रहेको विविध समस्याको समाधन हुँदैन, तबसम्मको निम्ति भोली 13 अगस्तदेखि बन्सल कम्पनी अधिनस्थ रहेका पहाडको 10 वटा चिया बगानका श्रमिकहरूले आ-आफ्नो बगानमा कुनै प्रकारको कार्य नगर्ने साथै बगानको गोदाममा रहेको तयार चियापत्ती पनि बाहिर लैजान नदिने घोषणा गरेका छन्। यसको साथै श्रमिकहरूलाई लिएर भोलीदेखि बगानहरूको कार्यालय अघि लगातार गेट मिटिङ गरिने तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinograndpashabet girişesbet girişgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes