बन्सल कम्पनीको चिया कमानका श्रमिकहरूलाई चेयरम्यान रिलिफ फन्ड वितरण गरिनु पर्ने क्रामाकपा-को माग

दार्जिलिङ (निसं) : दसैंको मुखैमा चिया श्रमिकहरुको बोनस नदिई बन्सल कम्पनी अधिनस्थ चिया कमानका प्रबन्धन पक्षहरूले रातारात कमान छोडेर गएपछि पहाडको 10 वटा चिया कमानका श्रमिकहरुको अवस्था र आर्थिक संकटलाई हेरेर जीटीए चेयरम्यान रिलिफ फन्डको रूपियाँ वितरण गरिनु पर्ने माग क्रामाकपा-ले गरेको छ। क्रामाकपा-को पक्षमा सचिव मण्डलीय सदस्य अरूण घतानीले आज एउटा भिडियो जारी गरेर दसैंको मुखैमा प्रबन्धकहरू भागेको र श्रमिकहरूमाथि आइपरेको आर्थिक संकटलाई मध्य नजर राख्दै बन्सल कम्पनी अधिनस्थ रहेका चियाबारीका श्रमिकहरूलाई चेयरम्यान रिलिफ फन्ड वितरण गरिनु पर्ने माग गरेका छन्। तिनले भने, बन्सल कम्पनी अधिनस्थ चियाबारीहरूमा श्रमिकहरूले दैनिक रोज समेत नपाएको बेला प्रबन्धकहरू नै बगान छोड़ेर राति नै भागेपछि श्रमिकहरू बिचल्नीमा परेका छन् भने तिनीहरूमा आर्थिक संकट देखापरेको छ। यस्तो स्थितिमा मालिक र सरकार मात्र होइन तर पहाड़को केही राजनीतिक दलहरू पनि मिलिभगतमा छन् कि भन्ने शंका उत्पन्न हुन्छ कारण कसैले राजनैतिक लाभ उठाउन मात्र राजनीति गरिरहेको घतानीले गम्भीर आरोप लगाएका छन्। पहाड़मा जोइन्ट फोरमको संयुक्त आयोजनामा धरना भइरहेको समयमा पहाड़को कुनै पार्टीले एकल निर्णय गरेर धरना गर्न थालेको कारणले कतै कुनै राजनैतिक दल पनि मालिक पक्षसित मिलिभगतमा त छैन भनी क्रामाकपा-का अरुण घतानीले आशंका गर्दै प्रश्न तेर्साएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes