बन्सल कम्पनीको मालिक विरुद्ध डीएम कार्यालय अघि चिया श्रमिकहरूद्वारा धरना प्रदर्शन, नाराबाजी

दार्जिलिङ: बन्सल कम्पनी अधिनस्थ 10 वटा चिया कमानका श्रमिकहरुले आज दार्जिलिङको डीएम कार्यालय प्राङ्गणमा धरना प्रदर्शन गर्नको साथै प्ला कार्ड बोकेर नाराबाजी गरे। उक्त आन्दोलनलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियनले नेतृत्व गरेको थियो। श्रमिकहरुको आदोलनलाई सहयोग गर्नको लागि आज पार्टी अध्यक्ष अनित थापा पनि धरना स्थलमा पुगेका थिए। श्रमिकहरुलाई सम्बोधन गर्न अघि अनित थापाको नेतृत्वमा एउटा टोलीले जिल्लापाललाई भेट गर्यो। श्रमिकहरुको आन्दोलनमा मेरो पनि समर्थन छ भन्दै तिनले आफ्नो सम्बोधनमा भने, मैले श्रमिकको आन्दोलन धेरै अघिदेखि हेर्दै आएको हुँ। मैले सरकारलाई तपाईंहरूको पक्षमा पत्राचारसम्म गरेको थिए। कति जनाले भन्दैछ अनित थापाले भोटको निम्ति यी सब गर्दैछ। तर यो मुद्दालाई मैले धेरै अघिदेखि नै पहल गर्दै आएको हुँ। कति नेताहरुलाई थाहा नै छैन कि बन्सल कम्पनीले श्रमिकहरुलाई तिनीहरूको पाउनु पर्ने रोजको पैसा भुक्तान नै गरेको छैन भन्ने कुरा समेत। तिनले आफु विरुद्ध पहाडको कुनै नेताले आचार संहिता उल्लङ्घन गरेको भन्दै कम्प्लेन गर्नेलाई तिखो प्रहार गर्दै भने, “म यहाँ भोट माग्नु आएको होइन। बन्सल कम्पनी अधिनस्थ 10 वटा कमानका माध्यमिक अनि उच्च माध्यमिक पास गरेका नानीहरु आमा-बाबुकोमा पैसा नभएर एडमिसन् नगरी घरमा बसेको देखेर मैले तिनीहरूको एडमिसनको जिम्मेवारी मेरो हो भनेको थिए। पहाडको नेताहरुले आचार संहिता उल्लङ्घन गर्यो भनेर कम्प्लेन गरेछ। हाम्रोमा यस्ता नेताहरु छन्। मलाई चुनाउ महत्वपूर्ण छैन। मलाई नानीहरूको भविष्य महत्वपूर्ण छ। चुनु नहुँदा पनि हुन्छ। यदि मैले नानीहरूको शिक्षा नबिग्रोस् भनेर सहायता गर्दा आचार संहिता उल्लङ्घन हुन्छ भने म माथि कार्वाही गरोस्। मेरो उम्मेदवारिता खारिज गर्दा पनि हुन्छ।

तर नानीहरूले पढ्नु पर्छ भन्दा नेताहरुले कम्प्लेन ठोकेछ। यहाँ पार्टीको कुरा होइन, पेटको सवाल छ। मालिक पक्षले फेरि पनि समस्या सुल्झाउनु दुई दिनको समय मागेको छ भन्दै तिनले भने, “यो मालिकको मलाई भरोसा छैन। मालिकको दुई दिन कहिले पनि आउँदैन। यो मालिकको लिज खारिज गरेर अर्को मालिकलाई दिने प्रक्रिया सुरु गर्छु भनेर जिल्लापालले हामीलाई वचन दिएका छन्। सरकारलाई हामीले 5 दिनको समय दिएका छौ। यदि 5 दिनमा पनि केही भएन भने कमान हामी आफै चलाउनु पर्छ। तर हामी माझ एकता कायम रहेको हुनुपर्छ। श्रमिकहरुको आवाजको सुनवाई भएन भने कमान आफै चलाउने चेतावनी दिँदै अनितले भने, चियाबारीको जमीन हाम्रो, फ्याक्ट्री पनि हाम्रो, श्रमिक पनि हाम्रो, बैदार पनि हाम्रो। सबै कुरा हाम्रो। हामीलाई चाहिएको छ हिम्मत। आफ्नो पैसा पनि भिखारीले जस्तो माग्दैछौं। श्रमिकको घरमा कोही बिरामी छ भने बिमारी लुकाएर बस्ने अवस्था छ। तपाईंहरू जसोतसो गरेर भात खानु हुँदैछ। तर पास भएर घरमा बसेका नानीहरूले आमा म पढ्छु सम्म भन्न सकेका छैन। तब नानीहरूको शिक्षाको जिम्मा कसले लिइने? नानीहरूको एडमिसन् अहिले गर्नु सकियो भने तिनीहरूको शिक्षामा कुनै बाधा हुनेछैन। धोत्रे बगानलाई हाम्रै मान्छेले चलाउँदैछ। यसपाली 22 प्रतिशत बोनस दियो। को – अपरेटिभ बनाएर चलाइरहेको छ। हामीले उत्तेजित भएर होइन, ढङ्गले चलाउनु पर्छ। अरु बगानले पनि यो समय बन्सल कम्पनीको चिया श्रमिकहरूको यो आन्दोलनलाई समर्थन जनाई दिनुहोस्। सबै कमानको अवस्था एउटै छ। भोलि के हुनेछ कसैलाई थाहा छैन। यदि सरकारले कमानमा ठुलो-ठुलो होटल बनाउने अनुमति दिनु सक्दछ भने कमानवासीलाई पनि होमस्टे चलाउने अनुमति दिनुपर्छ। हाम्रो पनि आर्थिक विकास हुनेछ। आजको धरनामा ट्रेड युनियनका जेबी तामाङ, आलोक कान्त मणि थुलुङ पनि श्रमिकहरूको साथमा देखियो।स्मरण रहोस, पाँच दिन चल्ने श्रमिक आन्दोलनको आज मंगलवार दोस्रो दिन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes